२८ जेष्ठ २०८०, आइतबार | Sun Jun 11 2023

सहकारीका विषयमा झापाली सञ्चारकर्मीका लागि अभिमुखीकरण

बिर्तामाेड-झापा जिल्ला सहकारी सङ्घ र जिल्ला बचत तथा ऋण सहकारी सङ्घको संयुक्त आयोजनामा बिर्तामोडमा झापाली सञ्चारकर्मीका लागि बुधबार अभिमुखीकरण कार्यक्रम आयोजना गरिएको छ । सहकारीको विद्यमान अवस्था, समस्या र चुनौतीका विषयमा यी दुई संस्थाले सञ्चारकर्मीसँग छलफल गरेका हुन् ‌‌। बढ्दो संकटका बीच पनि सहकारी संस्थाहरुले सदस्यलाई वित्तीय सेवा दिइरहेका छन् । जिल्ला संघका अध्यक्ष गणेश…