बिर्तामोड–दक्षिणी झापामा वेवारिसे अवस्थामा फेला परेको एउटा गाडी प्रहरीले मेची भन्सार कार्यालय काँकडभिट्टामा बुझाएको छ । मे १ च ७९४६ नम्वरको महिन्द्रा कम्पनीको बोलेरो भन्सारमा बुझाइएको हो । जिल्ला प्रहरी कार्यालय झापाबाट खटिएको प्रहरी टोलीले कचनकवल ६ बनियानी बजार नजिक कल्भर्टमा पार्किङ गरेर राखिएको अवस्थामा उक्त बोलेरो फेला पारेको थियो । धनी पत्ता नलागेको र…