बिर्तामोड– झापासहित नेपालका २६ जिल्ला सर्पदंशको उच्च जोखिममा छन् । गर्मी बढेसँगै ती जिल्लामा विरामीको संख्या बढ्न थालेको छ । झापा, मोरङ सुनसरी, सप्तरी, सिराहा लगायतका जिल्लामा सर्पदंशको घटना बढी हुने गर्छन् । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार अघिल्लो वर्ष सर्पदंशबाट १९ जनाको मृत्यु भएको थियो । समयमा उपचार नपाउँदा उनीहरुको ज्यान…