सतासीधाम-निर्माण भएको ४० वर्षपछि माइधार दोमुखा सडक कालोपत्रे भएको छ । पर्यटकीय आकर्षण केन्द्रको रुपमा रहेको दोमुखा जाने सडक यति धेरै वर्षपछि कालोपत्रे भएको हो । माइधार–दोमुखा सडक २९ सय मिटर लामो छ । शिवसताक्षी नगरपालिकाले चार करोड २४ लाख ८३ हजार २४५ लागतमा उक्त सडक कालोपत्रे गरेको हो । शिवसताक्षी नगरपालिकाका नगरप्रमुख मेगाहाङ्ग थोप्राले…