बिर्तामोड-नेपाली कांग्रेस कमल गाउँ समितिका सभापति बुद्धिराज न्यौपानेले पार्टी परित्यागको घोषणा गरेका छन् । बिहीबार विज्ञप्ति जारी गर्दै न्यौपानेले पार्टी परित्यागको घोषणा गरेका हुन् । पछिल्लो समय पार्टी आदर्श, सिद्धान्त र योजना अनुसार नचलेको जनाउँदै न्यौपानेले पार्टी सभापतिका साथै साधारण सदस्य समेत नरहने गरी राजीनामा दिएको बताएका हुन् । नेपाली कांग्रेसको साधारण सदस्यसहित सबै पद…