२८ जेष्ठ २०८०, आइतबार | Sun Jun 11 2023

झापाको बाहुनडाँगीमा हात्ती मैत्री तरकारी खेती

झापा- झापाको पूर्वाेत्तरमा रहेको बाहुनडाँगी हात्ती प्रभावित क्षेत्र हो । पाँच दशकमा मानव हात्ती द्वन्द्वका कारण ४८ जनाभन्दा बढी मानिसको ज्यान गएको छ भने एक दर्जन हात्ती मारिएका छन् । अहिले त्यही ठाउँमा अवकाश प्राप्त मानिसहरु मिलेर हात्तीमैत्री किसान समूह खोलेर सामूहिक खेतीमा जुटेका छन् । दशकौंदेखि झापाको बाहुनडाँगीमा मानव हात्ती द्वन्द्व चलिरहेको छ ।…