२८ जेष्ठ २०८०, आइतबार | Sun Jun 11 2023

अनिरुद्र दम्पत्तिले छोराको स्मृतिमा कोष स्थापनाका लागि दिए दुई लाख

कनकाई–साहित्यकार अनिरुद्र ओली र उनकी धर्मपत्नी नन्दाले आफ्नो छोराको स्मृतिमा कनकाई प्रतिभा प्रतिष्ठानलाई दुई लाख रुपैयाँ हस्तान्तरण गरेका छन् । शनिवार आयोजित कार्यक्रमका बीच ओली दम्पत्तिले आफ्नो दिवङ्गत छोरा मनोजबाबुको स्मृतिमा प्रतिष्ठानलाई उक्त रकम हस्तान्तरण गरेका हुन् । प्रतिष्ठानमार्फत मनोजबाबु ओली स्मृति पुरस्कार कोष स्थापनाका लागि उक्त रकम हस्तान्तरण गरिएको साहित्यकार ओलीले बताए । प्रतिष्ठानका…