चौतर्फी विरोधपछि परीक्षा स्थगित

चौतर्फी विरोधपछि परीक्षा स्थगित

शिक्षा १२ आश्विन २०७७, सोमबार १८:०० स्पीक कर्नर

चौतर्फी विरोध भएपछि विराटनगरमा हुने भनिएको कक्षा ११ को परीक्षा स्थगित भएको छ। कोरोना भाइरसको संक्रमण बढिरहेको बेला विराटनगरमा असोज २५ गतेबाट परीक्षा सञ्चालन गर्ने तय भएको थियो। सरकारले विद्यालय तत्काल नखोल्न दिएको निर्देशन अवज्ञा गर्दै विराटनगर महानगरपालिकाले निजी विद्यालय सञ्चालकसँगको मिलेमतोमा परीक्षा लिने तयारी गरेको आरोप लागेको थियो।... Read more
कक्षा ११ को परीक्षा सञ्चालनको तयारी सुरु

कक्षा ११ को परीक्षा सञ्चालनको तयारी सुरु

शिक्षा १२ आश्विन २०७७, सोमबार ११:०० स्पीक कर्नर

कोरोना संक्रमणको केन्द्र बनेको प्रदेश १ को राजधानी विराटनगरमा कक्षा ११ को परीक्षा सञ्चालनको तयारी सुरु भएको छ। संक्रमण तीव्र भइरहेका बेला परीक्षाको तयारी थालिएको भन्दै अभिभावकहरु अदालत जाने तयारीमा जुटेका छन्। विराटनगर महानगरमा मात्रै  हालसम्म संक्रमित संख्या  दुई हजार नाघिसकेको छ। संक्रमणको इपिसेन्टर बनेको महानगरमै कक्षा ११ को... Read more
TU To Conduct All Postponed Examinations After Chhath Festival

TU To Conduct All Postponed Examinations After Chhath Festival

English NewsEnglish Newsशिक्षा ७ आश्विन २०७७, बुधबार १८:०० स्पीक कर्नर

Kathmandu : Tribhuvan University (TU) has made preparation to conduct all examinations postponed due to COVID-19. A meeting held among TU Executive Council, Examination Reform and Coordination Council and Central Examination Operation Committee on Tuesday decided to ask the concerned offices to start preparation in order to conduct all... Read more
प्रधानमन्त्री ओलीद्वारा नयाँ नक्साको क्षेत्रफल समेटिएको पुस्तक वितरणमा रोक
काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले लिम्पियाधुरासहितको नक्सा अनुसारको क्षेत्रफल समेटिएको पुस्तक वितरणमा रोक लगाएका छन् ।पाठ्यक्रम विकास केन्द्रले तयार पारेको ‘नेपालको भूभाग र सीमासम्बन्धी स्वाध्याय सामग्री’ नामक सन्दर्भ पुस्तक वितरण तथा थप पुस्तक छपाई नगर्न प्रधानमन्त्रीले शिक्षा मन्त्रालयलाई निर्देशन दिएका हुन् । गत बिहीबार बसेको मन्त्रिपरिषद् बैठकमा प्रधानमन्त्री... Read more
सुरक्षा सामग्री बिना काममा खटाइएपछि नर्सिङ स्टाफ आन्दोलित
धरान– बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका स्टाफ नर्सहरु आन्दोलित भएका छन् । प्रतिष्ठानले स्वास्थ्य सामग्री बिना डिउटीमा खटाएको भन्दै उनीहरु सोमबारदेखि आन्दोलित भएका हुन्। कोरोना संक्रमित र अन्य बिरामीको उपचारमा खटिँदा अनिवार्यरुपमा स्वास्थ्य सामग्रीको प्रयोग गर्नुपर्छ । नर्सहरुको सुरक्षामा चासो नदेखाएका कारण बाध्य भएर आन्दोलनमा उत्रिनु परेको प्रतिष्ठानको... Read more
एसईईको नतिजा सार्वजनिक

एसईईको नतिजा सार्वजनिक

शिक्षा १ भाद्र २०७७, सोमबार १९:०० स्पीक कर्नर

झापा– राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा एसईईको नतिजा सार्वजनिक गरेको छ। विद्यालय आफैँले मूल्यांकन गरेर पठाएको विद्यार्थीको नतिजालाई रुजु गरेर बोर्डले सार्वजनिक गरेको हो। परीक्षामा सहभागी हुन ४ लाख ८२ हजार ९ सय ८६ जनाले फाराम भरेकोमा ४ लाख ७२ हजार ७८ जनाको नतिजा मात्रै प्रमाणिकरण गरिएको छ। बोर्डले... Read more
अनलाइन कक्षा बन्द गर्ने  निर्णय

अनलाइन कक्षा बन्द गर्ने निर्णय

शिक्षा ३१ असार २०७७, बुधबार १९:०० स्पीक कर्नर

झापा– सरकारले माग पूरा नगरेको भन्दै निजी विद्यालय सञ्चालकले अनलाइन कक्षा बन्द गर्ने निर्णय गरेका छन् । प्याब्सन र एनप्याब्सनको बुधबार बसेको संयुक्त बैठक यस्तो निर्णय गरेको हो । आफूहरुको माग पुरा गर्नेतर्फ शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय गम्भीर नबनेको उनीहरुको आरोप छ । साउन १ गतेदेखि अनलाइन, रेडियो र... Read more
बिर्तामोडमा कक्षा ५ र ६ मा पनि ‘आचरण शिक्षा’ लागू हुँदै
झापा– बिर्तामोड नगरपालिकाले कक्षा ५ र ६ मा पनि ‘आचरण सचेतना शिक्षा’ लागू गर्ने भएको छ । आफैँले पाठ्यक्रम बनाएर नगरपालिकाले आचरण शिक्षा पढाउन लागेको हो । विद्यालय तहमा असल संस्कार र आचरणको विकास भए मात्रै नागरिक देशप्रति जिम्मेवार बन्न सक्छ भन्ने अवधारणाका आधारमा बिर्तामोड नगरपालिकाले स्थानीयताका आधारमा आफ्नै... Read more
रेडियो टेलिभिजनबाट पढाई

रेडियो टेलिभिजनबाट पढाई

शिक्षा १ असार २०७७, सोमबार ०८:०० स्पीक कर्नर

झापा– विद्यार्थीका लागि आजदेखि रेडियो र टेलिभिजनबाट पढाउन सुरु हुँदैछ । आजदेखि रेडियो, टेलिभिजन, भर्चुअल, स्वःअध्ययन सामग्रीलगायतका विधिबाट वैकल्पिक अध्यापन शुरु हुन लागेको हो। यसअघि शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले १८ जेठमा ‘वैकल्पिक प्रणालीबाट विद्यार्थीको सिकाइ सहजीकरण निर्देशिका, २०७७’ जारी गर्दै १ असारदेखि अनिवार्य कार्यान्वयन गर्न आग्रह गरेको थियो।... Read more
अनलाइनमार्फत पढाउने त्रिविको तयारी

अनलाइनमार्फत पढाउने त्रिविको तयारी

शिक्षा १५ बैशाख २०७७, सोमबार ११:०० स्पीक कर्नर

  कोरोना भाइरसको संक्रमणको त्रासका कारण त्रिभुवन विश्वविद्यालयले अनलाइनमार्फत पढाउने भएको छ । नियमितरुपमा कक्षामा उपस्थित भएर पढाइ सञ्चालन गर्न नसकिने भएपछि त्रिविले अनलाइन पढाई सुरु गर्ने तयारी गरेको हो । त्रिविले अनलाइनमार्फत शैक्षिक गतिविधि सञ्चालन गर्न निर्देशिका समेत जारी गरेको छ । अनलाइन माध्यमबाट कक्षा सञ्चालनको पूर्व तयारी,... Read more