झिलझिले हत्या प्रकरण : ‘परिणामुखी अनुसन्धानको पर्खाइमा छु’
सतासीधाम–प्रतिनिधिसभा सदस्य एलपी साँवा लिम्बुले झिलझिले हत्या प्रकरणमा प्रहरीको परिणाममुखी अनुसन्धानको पर्खाइमा आफू रहेको बताएका छन् । घटनाका दोषीलाई कुनै पनि हालतमा पक्राउ गर्न झापा प्रहरीलाई आग्रह गर्दै उनले यस्तो बताएका हुन् । शिवसताक्षी–११ का २९ वर्षीय गोमनसिंह मगरको बुधवार शव फेला परेको थियो । मंगलवार साँझदेखि हराइरहेका मगर... Read more
शिवसताक्षीका एक युवकको घाँटी रेटेर हत्या
सतासीधाम– झापाको शिवसताक्षीका एक जना युवा मृत अवस्थामा फेला परेका छन् । शिवसताक्षी–११ का गोमनसिंह मगर मृत फेला परेका हुन् । उनी हिजोदेखि हराइरहेका थिए । सताक्षीधाम जाने सडकमा घाँटी रेटेर फालिएको अवस्थामा मगरको शव फेला परेको हो । शिवसताक्षी नगरपालिका वडा नम्बर ११ का वडा अध्यक्ष भैरवकुमार श्रेष्ठले... Read more