भुटानी शरणार्थीलाई राहत वितरण

भुटानी शरणार्थीलाई राहत वितरण

कभर स्टोरीशरणार्थीसमाज २८ श्रावण २०७७, बुधबार २०:०० स्पीक कर्नर

दमक–झापाको दमक र मोरङको पथरी शनिश्चरेमा रहेका भुटानी शरणार्थीलाई खाद्यान्न वितरण गरिएको छ । कोरोना कहरका कारण रोजगारी गर्न शिविर बाहिर निस्किन नपाएका शरणार्थीलाई तेस्रो देश पुनर्वास भएका भुटानीहरुको सहयोगमा खाद्यान्न वितरण गरिएको हो । अमेरिकामा रहेको ‘लभ द लस्ट’ नामक संस्थाको आर्थिक सहयोगमा दमक नगरपालिका–३ बेलडाँगीस्थित शिविरका एक... Read more
झापा र मोरङमा रहेका साढे ६ हजार भुटानी शरणार्थीबारे अन्योल
झापा र मोरङका शिविरमा बाँकी रहेका भुटानी शरणार्थी पुनर्वासका विषयमा कानुनविद् र अधिकारकर्मीहरूले सरकारलाई अलग–अलग सुझाब दिएका छन् । स्वदेश फिर्तीको पर्खाइमा रहेका ती भुटानी शरणार्थीलाई लिएर कानुनविद् र अधिकारकर्मीले अलग–अलग सुझाब दिएका हुन् । सन् १९९० को दशकमा भुटानमा भएको सरकारी दमनका कारण खेदिएर नेपालमा शरणागतमध्ये १ लाख १३ हजारभन्दा... Read more
भुटानी शरणार्थी शिविरमा खाद्य सङ्कट, भोकभोकै छन् शरणार्थी
विर्तामोड : संयुक्त राष्ट्रसंघीय विश्व खाद्य कार्यक्रमले दिँदै आएको खाद्य सहायता अव सधैँका लागि रोक्ने घोषणा गरेपछि पूर्वी नेपालका शिविरमा बस्दै आएका भुटानी शरणार्थी अन्योलमा परेका छन् । खाद्य सहायता रोकिने भएपछि भुटानी शरणार्थी शिविरमा खाद्य सङ्कटको जोखिम बढेको छ । काठमाडौंस्थित विश्व खाद्य कार्यक्रमको कार्यालयले कात्तिक अन्तिमसाता विज्ञप्ति... Read more
घर फर्किने चाँजो अझै मिलेन

घर फर्किने चाँजो अझै मिलेन

शरणार्थी ६ असार २०७५, बुधबार १३:०० स्पीक कर्नर

काठमाडौं – आज जुन २० अर्थात् विश्व शरणार्थी दिवस नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदै छ ।नेपालमा भुटान, तिब्बत र म्यानमारका थुप्रै शरणार्थीहरु रहेका छन्। जानकारहरुका अनुसार नेपालमा शरणार्थीको संख्या यकिन गर्न गाह्रो छ। गत शनिबार मात्रै इद मनाएका म्यानमारबाट बंगलादेश हुँदै नेपाल आएका रोहिंग्या शरणार्थीहरुको पीडा छुट्टै छ।... Read more
सरकारलाई पत्तै नदिई शरणार्थीलाई पक्की घर
दमक : पुनर्वासका लागि तेस्रो देश जान नपाएका र नचाहेका करिब १० हजार भुटानी शरणार्थीलाई यहीँ बसोबास गराउने उद्देश्यले शरणार्थी आयोगलगायतका दातृ निकायले ‘आफूखुसी’ भौतिक संरचना निर्माण थालेका छन्। उनीहरूको यस्तो पहलबारे न परराष्ट्र मन्त्रालय जानकार छ, न त गृह मन्त्रालयसँग नै कुनै समन्वय गरिएको छ। स्थानीय प्रशासन समेत... Read more
भुटानी शरणार्थीको तेस्रोमुलुक पुनर्वास बन्द

भुटानी शरणार्थीको तेस्रोमुलुक पुनर्वास बन्द

शरणार्थीसमाचार २९ कार्तिक २०७४, बुधबार १९:०० स्पीक कर्नर

भुटानी शरणार्थीको एउटा प्रतिनिधि मण्डलले शरणार्थी पुनर्वासका लागि निर्धारित मिति लम्ब्याउन र विधि समेत खुकुलो बनाउन राष्ट्रसंघीय र अमेरिकी अधिकारीहरुलाई अनुरोध गरेको छ । २९ कार्तिक अपराह्न झापाको दमकस्थित राष्ट्रसंघीय शरणार्थी सम्बन्धी उच्च आयोगको उपशाखा कार्यालयमा भएको बैठकमा त्यस्तो अनुरोध गरिएको बेलडाँगी शरणार्थी शिबिरका सचिब टिकाराम रसाइलीले बताए ।... Read more
राष्ट्र सङ्घको बैठकमा भुटानी शरणार्थी मामिला उठाइदिन प्रधानमन्त्री देउवाको ध्यानाकर्षण
दमकः भुटानी शरणार्थीले शरणार्थी समस्याको दीर्घकालीन समाधानका लागि पहल गरिदिन आग्रह गर्दै प्रधानमन्त्री शेरबहादुर देउवाको ध्यानाकर्षण गराएका छन् । अमेरिकामा एक सातापछि हुन लागेको संयुक्त राष्ट्रसङघको महासभाको पूर्वसन्ध्यामा भुटानी शरणार्थीले प्रधानमन्त्री देउवाको ध्यानाकर्षण गराएका हुन् । महासभामा भाग लिन प्रधानमन्त्री देउवा त्यसतर्फ जाने कार्यक्रम छ । अमेरिकाको राजधानी न्युयोर्कमा... Read more
भुटानी शरणार्थी अगुवा भन्छन्, ‘नेपालले चासो नदेखाउँदा हाम्रो भविष्य अन्योलमा पर्यो’
नेपाल सरकारले चासो नदेखाउँदा आफूहरुको स्वदेश फिर्ती आन्दोलन कमजोर बनेको भुटानी शरणार्थी अगुवाहरुले आरोप लगाएका छन् । उनीहरुले भुटानी शरणार्थीबारे नेपाल सरकारले मुख नखोल्नु गैरजिम्मेवार भएको टिप्पणी गरे । शरणार्थी स्वदेश फिर्ती आन्दोलनका अगुवा डा. भम्पा राईले नेपालले भुटानी शरणार्थी समस्यालाई गम्भीर रुपमा नलिएको बताउनु भयो । मोरङको पथरीस्थित... Read more