नेकपाभित्र आर्थिक अविश्वास !

नेकपाभित्र आर्थिक अविश्वास !

सम्पादकीय २० मंसिर २०७६, शुक्रबार ०७:०० स्पीक कर्नर

एमाले र माओवादी केन्द्र आपसमा मिलेको डेढवर्ष भयो । राजनीतिक एकतापछि नेकपाका नाममा उनीहरु क्रियाशील छन् । पार्टी मिले पनि उनीहरु बीचको हिसाव भने अझै मिलेको छैन । अर्थात उनीहरु पहिलेझै अलग–अलग बैङ्क खाताबाट पार्टीको आर्थिक कारोवार गरिरहेका छन् । पार्टी सदस्यता, सांसद तथा मन्त्रीहरूले पार्टीलाई नियमित बुझाउने शुल्क... Read more
अरु देशले धानिदिएको नेपाली भान्सा

अरु देशले धानिदिएको नेपाली भान्सा

सम्पादकीय १५ पुष २०७५, आईतवार ०९:०० स्पीक कर्नर

कृषिप्रधान मुलुक भए पनि हामी खाद्यान्नमा आत्मनिर्भर हुन सकेका छैनौँ । अरु देशबाट ल्याइएको खाद्यान्नले हाम्रो भान्सा धानिरहेको छ । हामी स्वाभिमानका कुरा गर्न हौसिन्छौँ । प्रतिस्पर्धा गर्छौ । एकले अर्कालाई राष्ट्रियता सिकाउँछौँ । राजनीतिक गफ दिन्छौँ । समाजवाद पढाउँछौँ । आर्थिक विकास र समृद्धिका चर्का कुरा गर्न पनि... Read more
यसवर्ष झापामा फल्छ त धान ?

यसवर्ष झापामा फल्छ त धान ?

कभर स्टोरीसम्पादकीय २८ असार २०७५, बिहीबार १३:०० स्पीक कर्नर

धान उत्पादनका लागि झापा महत्वपूर्ण जिल्ला हो । कृषि मन्त्रालयको अभिलेखले पनि झापामा सबै भन्दाबढी धान उत्पादन हुने गरेको देखाएको छ । तराईका जिल्लामा धान उत्पादनका दृष्टिले पनि झापा अब्बल छ । झापा, मोरङ, सुनसरी लगायतका जिल्लाले खाद्यान्नको माग धानिरहेका छन् । यद्यपि नेपालीको भाते संस्कृतिका कारण बर्सेनि अर्वाै... Read more
थुइक्क ! हामी नेपाली

थुइक्क ! हामी नेपाली

सम्पादकीय १९ असार २०७५, मंगलवार १२:०० स्पीक कर्नर

कृषिप्रधान मुलुक भए पनि हामी खाद्यान्नमा आत्मनिर्भर हुन सकेका छैनौँ । अरु देशबाट ल्याइएको खाद्यान्नले हाम्रो भान्सा धानिरहेको छ । हामी स्वाभिमानका कुरा गर्न हौसिन्छौँ । प्रतिस्पर्धा गर्छाै । एकले अर्कालाई राष्ट्रियता सिकाउँछौँ । राजनीतिक गफ दिन्छौँ । समाजवाद पढाउँछौँ । आर्थिक विकास र समृद्धिका चर्का कुरा गर्न पनि... Read more
खुम्चिँदै खाद्य संस्थान

खुम्चिँदै खाद्य संस्थान

सम्पादकीय २७ चैत्र २०७४, मंगलवार ०८:०० स्पीक कर्नर

नेपालका ग्रामीण बस्तीमा कुनै बेला खाद्य संस्थानको चामल हारालुछ हुन्थ्यो । तर अहिले समयले कोल्टो फेरेको छ । संस्थान आफैँमा खुम्चिँदै गएको छ । मेचीकै कुरा गर्ने हो भने पनि यहाँ संस्थान मातहत १४ वटा डिपो थिए । इलाम, पाँचथर र ताप्लेजुङमा रहेका डिपोले स्थानीयको माग र आवश्यकताका आधारमा... Read more
संघीयतामा मितव्ययिता

संघीयतामा मितव्ययिता

सम्पादकीय २९ माघ २०७४, सोमबार ०८:०० स्पीक कर्नर

मुलुक संघीय संरचनामा गएसँगै आर्थिक व्यवस्थापनको विषय पेचिलो बन्दै गएको छ। खासगरी आम्दानीका स्रोतहरू कम भएको मात्र होइन, बढ्दो आयातका कारण पनि आर्थिक असन्तुलन भएको अवस्थामा संघीयताको व्यवस्थापन त्यति सहज देखिँदैन। आर्थिक व्यवस्थापन सहज छैन भन्दैमा संघीयताबाट पछाडि फर्कन सक्ने अवस्था अब छैन। उसो त जीवनलाई झनै सहज बनाउन... Read more
साना हतियारको जोखिम

साना हतियारको जोखिम

सम्पादकीय ७ कार्तिक २०७४, मंगलवार १३:०० स्पीक कर्नर

पछिल्ला दुई सातायता हतियार प्रयोग गरेर भएका तीनवटा अपराध मात्र हेर्दा पनि नेपालमा साना हतियार प्रयोग गरेर हुने अपराधको जोखिम गम्भीर रूपमा बढ्दै गएको अनुमान लगाउन सकिन्छ । काठमाडौंको केन्द्र भागमा दिउँसै भएको व्यवसायी शरद गौचनको हत्या, सप्तरीको कञ्चनरुपमा भएको भारतीय व्यापारी अमितकुमार शारडाको अपरहण तथा आइतबार बिहानै काठमाडौंको... Read more
बीएण्डसीलाई सम्वन्धन देउ

बीएण्डसीलाई सम्वन्धन देउ

सम्पादकीय १२ भाद्र २०७४, सोमबार १०:०० स्पीक कर्नर

नेपालमा केहीवर्ष यता मेडिकल कलेजलाई सम्वन्धन दिने नदिने विषय चर्चामा छ । अझ डा. गोविन्द केसीले आमरण अनसन सुरु गरेपछि यसका पक्ष र विपक्षमा थुप्रै तर्क वितर्क भएका छन् । कोही दिनु पर्छ भन्छन्, कोही दिनुहुन्न भन्छन् । यी विषयमा उठेका विवाद आफँैमा कति जायज छन् वा छैनन् ?... Read more
बीएण्डसीले भन्यो, ‘चिकित्सा शिक्षा अध्यापनका लागि अनुमति दिन देउ’
विर्तामोडः झापाको विर्तामोडस्थित वीएण्डसी टिचिङ हस्पिटलले तत्काल चिकित्सा शिक्षा अध्यापनका लागि अनुमति दिन सरकारको ध्यानाकर्षण गराएको छ । पूर्वाधार नपुगेका राजधानीका कतिपय मेडिकल कलेजलाई सरकारले चिकित्सा शिक्षा अध्यापनका लागि अनुमति दिइएको खुलासा भएपछि वीएण्डसीले आफूले पूरा गरेको मापदण्ड चेकजाँच गर्ने हिम्मत गर्न सरकारलाई भनेको हो । बिहीवार अस्पतालमा आयोजित... Read more