10 percent journalists in Nepal rendered jobless due to coronavirus

10 percent journalists in Nepal rendered jobless due to coronavirus

English NewsEnglish Newsरोजगार ५ आश्विन २०७७, सोमबार २२:०० स्पीक कर्नर

KATHMANDU: Around 10 percent of media persons have become jobless due to the coronavirus pandemic and the subsequent lockdown, shows a study report. Similarly, the salary of nine percent of media persons has been curtailed and 20 percent of journalists have not received their salary. One-fourth media persons have... Read more
सङ्कटमा परेका ५३ हजार नेपालीको उद्धार

सङ्कटमा परेका ५३ हजार नेपालीको उद्धार

रोजगार १४ भाद्र २०७७, आईतवार ०९:०० स्पीक कर्नर

झापा– विदेशमा अलपत्र परेका ५३ हजार नेपालीलाई सरकारले स्वदेश फर्काएको छ । कोरोना संक्रमणका कारण रोजगारी समेत गुम्ने अवस्था आएपछि संकटमा परेका नेपालीलाई प्राथमिकताका आधारमा घर फर्काइएको हो । शनिवारसम्म ५३ हजार ६९९ जना नेपालीको उद्धार गरिएको छ । सरकारले गैरआवासीय आवासीय नेपाली संघ र विदेशस्थित कूटनीतिक नियोग एवम्... Read more
कोरोनाका कारण विदेशमा १९१ जना नेपालीको मृत्यु

कोरोनाका कारण विदेशमा १९१ जना नेपालीको मृत्यु

रोजगारसमाज ३२ श्रावण २०७७, आईतवार १३:०० स्पीक कर्नर

झापा–विश्वभर महामारीका रुपमा फैसिएको कोरोना भाइरस संक्रमणका कारण विदेशमा १ सय ९१ जना नेपालीको मृत्यु भएको छ। गैरआवासीय नेपाली संघका अनुसार भारतमा यो साता थप २ जनाको कोरोनाका कारणले निधन भएको छ। विश्वमा ३८ देशमा रहेका नेपाली कोरोना भाइरसबाट संक्रमित भएको संघले जनाएको छ। ती मध्ये १६ देशमा रहेका... Read more
विदेशमा अलपत्र ४६ हजार नेपालीको उद्धार

विदेशमा अलपत्र ४६ हजार नेपालीको उद्धार

रोजगारसमाज २४ श्रावण २०७७, शनिबार ११:०० स्पीक कर्नर

बिर्तामोड–सरकारले विदेशमा अलपत्र अवस्थामा रहेका ४६ हजार भन्दाबढी नेपालीको उद्धार गरेको छ । कोरोना भाइरसको महामारीका कारण रोजगारी गुमाएपछि संकटमा परेका नेपालीलाई सरकारले विभिन्न देशबाट उद्धार गरी स्वदेश फर्काएको हो । सरकारको कोभिड १९ विपद व्यवस्थापन केन्द्र सीसीएमसीले अलपत्र अवस्थाका नेपालीलाई स्वदेश फर्काउने कार्य जारी रहेको जनाएको छ ।... Read more
विदेशमा अलपत्र नेपालीलाई फर्काउने तयारी

विदेशमा अलपत्र नेपालीलाई फर्काउने तयारी

रोजगारसमाज ४ जेष्ठ २०७७, आईतवार १४:०० स्पीक कर्नर

काठमाडौँ– सरकारले विदेशमा अलपत्र नेपालीलाई फर्काउन तयारी थालेको छ । आगामी सातादेखि प्राथमिकताका आधारमा नेपालीलाई स्वदेश फर्काउने सरकारको तयारी छ । परराष्ट्र मन्त्रालयले तत्काल दुई लाख २५ हजार नेपाली फर्काउनु पर्ने अवस्थामा रहेको जनाउँदै आएको छ । परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीले प्राथमिकताका आधारमा अलपत्र अवस्थाका नेपालीलाई क्रमशः नेपाल फर्काइने बताए... Read more
विदेशबाट फर्किनु भएको हो ? तपाईको घरमा लाग्छ रातो ट्याग !
मेचीनगर– बिदेशबाट आएका नेपाली नागरिकका घर–घरमा पहिचान चिन्ह राख्ने निर्णय मेचीनगर नगरपालिकाले गरेको छ । कोरोना भाइरसको सङ्क्रमण फैलिन नदिन नगरपालिकाले बिदेशबाट फर्किएका नागरिकको घर पहिचान गर्ने उपाय अपनाएको हो । चैत १ गतेपछि भारतसहित विभिन्न देशबाट फर्किएका नगरवासीका घरमा पहिचानका लागि रातो रङग लगाउने निर्णय भएको नगरपालिकाले जनाएको... Read more
नेपाल र जापानबीच श्रम समझदारीमा हस्ताक्षर

नेपाल र जापानबीच श्रम समझदारीमा हस्ताक्षर

रोजगार ११ चैत्र २०७५, सोमबार १७:०० स्पीक कर्नर

काठमाडौं : नेपाल र जापानबीच श्रम समझदारीमा हस्ताक्षर भएको छ। नेपाली श्रमिकहरु पठाउने सम्बन्धी सहयोग समझदारी पत्रमा सोमबार हस्ताक्षर भएको हो। के छन् त समझदारीका खास विशेषता ? १) छुट्टै संयन्त्र नेपाली कामदार जापान पठाउन छुट्टै संयन्त्र निर्माण हुने भएको छ। वैदेशिक रोजगार विभागअन्तर्गत संयन्त्र बनाएर कामदार जापान पठाइने छ। ठगी नियन्त्रण... Read more
जापानमा नेपाली कामदार पठाउने तयारी अन्तिम चरणमा

जापानमा नेपाली कामदार पठाउने तयारी अन्तिम चरणमा

रोजगार २१ फाल्गुन २०७५, मंगलवार ११:०० स्पीक कर्नर

काठमाडौं : जापानमा नेपाली कामदार पठाउने तयारी अन्तिम चरणमा पुगेको छ। सरकारी संयन्त्रमार्फत कामदार पठाउन मार्चभित्रै श्रम सम्झौता गर्ने तयारी सरकारले गरेको छ। मार्च दोस्रो सातासम्म सम्झौता हुने गरी प्रक्रिया अघि बढेको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले जानकारी दिएको छ। कामदार पठाउन वैदेशिक रोजगार विभागमा छुट्टै संयन्त्र बनाएर काम... Read more
धुर्मुस सुन्तली फाउण्डेसनमा जागिरको अवसर

धुर्मुस सुन्तली फाउण्डेसनमा जागिरको अवसर

रोजगार ९ फाल्गुन २०७५, बिहीबार १२:०० स्पीक कर्नर

काठमाण्डौ : हास्यकलाकार सीतारम कट्टेल ‘धुर्मुस’ र कुन्जना घिमिरे ‘सुन्तली’ ले स्थापना गरेको धुर्मुस सुन्तली फाउण्डेसनमा जागिरका लागि आवेदन खुलेको छ । बहुआयामिक अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणमा जुटेको धुर्मुस सुन्तली फाउण्डेसनका लागि विभिन्न २३ वटा शीर्षकमा आवेदन खुलाइएको हो । धुर्मुस सुन्तली फाउण्डेसनले खुल्ला गरेको आवेदनमा प्रोजेक्ट म्यानेजर, कन्स्ट्रक्सन म्यानेजर,... Read more
दुवईको जेलमा दुई सय नेपाली

दुवईको जेलमा दुई सय नेपाली

रोजगारसमाचार २३ पुष २०७५, सोमबार १७:०० स्पीक कर्नर

संयुक्त अरब इमिरेट्स यूएईमा २ सय जना नेपालीले कारागार जीवन बिताइरहेको अबुधावीस्थित नेपाली दूतावासले जनाएको छ । राजदूताबासले जारी गरेको विज्ञप्तिमा यूएईका विभिन्न ८ जेलमा १ सय ८८ जना पुरुष र १२ जना महिला रहेको उल्लेख छ । जेल परेका नेपालीहरु मद्यपान, लागूऔषध सेवन एवं ओसारपसार, झैझगडा चोरी, हत्या... Read more