ललितानिवास जग्गा प्रकरणको निर्णय फाइल मन्त्रालयबाटै गायब
 बालुवाटारस्थित सरकारी स्वामित्वको ललितानिवासको जग्गा हिनामिनामा संलग्नमाथि प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले छानविन गरिरहेका छ । प्रधानमन्त्री निवास विस्तारको नाममा बालुवाटारको जग्गा हिनामिना गरेको नक्कली मोही र गुठी खडा गर्नेलगायत कार्यमा संलग्न व्यक्तिहरूमाथि छानबिन गरी सिआइबीले प्रतिवेदन तयार पारिरहको छ । सिआइबीका प्रवक्ता प्रहरी उपरीक्षक बेलबहादुर पाण्डेले सिआइबीले ललितानिवास बालुवाटार... Read more
मालपोतका नासुको अवैध सम्पति मात्रै १५ करोड, आम्दानी भन्दा तीन गुणा बढी सम्पति !
चार करोडको घर, ९० लाखको जग्गा, २७ लाखको गाडी, ७१ लाख व्यवसायमा लगानी, ४३ लाख सापटी दिएको, परिवार बाहेकका अन्य व्यक्तिका नाममा झण्डै पाँच करोड २८ लाखको घर, ४० लाखको गाडी, झण्डै तीन करोड बैंक मौज्दात आदि । यो कुनै ठूलो व्यापारी वा धनाढ्यको सम्पत्ति विवरण होला भनेर स्वाभाविक अनुमान... Read more
सघन उपचारमा प्रधानमन्त्री

सघन उपचारमा प्रधानमन्त्री

कभर स्टोरीपत्रपत्रिका ११ मंसिर २०७६, बुधबार ०७:०० स्पीक कर्नर

 प्रधानमन्त्री ओलीको एपेन्डिक्स फुटेको होइन, बरु एपेन्डिक्स र त्यो वरिपरिको क्षेत्रमा संक्रमण फैलिएको हो, यसलाई पेरिटोनाइटिस भनिन्छ  परम्परागत पद्धतिबाट पेट चिरेर ओलीको अप्रेसन गरियो, एपेन्डिक्स काटेर फालिएको छ, त्यसवरिपरिको क्षेत्र ‘वास’ अर्थात् सफा गरिएको छ  अप्रेसनलगत्तै ओली होसमा आए, तर राति पनि उनलाई भेन्टिलेटरमा राखियो, मुखमा मास्क भएकाले उनले इसाराले... Read more
सय पनि विद्यार्थी नभएका ५४५ क्याम्पस
देशभर सय पनि विद्यार्थी नभएका ५४५ क्याम्पस छन् । सय पनि विद्यार्थी नहुनेमा विभिन्न विश्वविद्यालयका आंगिक, सामुदायिक र निजी क्याम्पस छन् । विश्वविद्यालय अनुदान आयोगले तयार पारेको एजुकेसन म्यानेजमेन्ट इन्फरमेसन सिस्टम (इएमआइएस) २०१८ अनुसार सयभन्दा कम विद्यार्थी हुनेमा निजी कलेज धेरै छन् । २७४ निजी, २५२ सामुदायिक र १९ आंगिक क्याम्पसमा विद्यार्थी... Read more
वैशाखदेखि पाइपलाइनबाट डिजेल

वैशाखदेखि पाइपलाइनबाट डिजेल

पत्रपत्रिका १६ पुष २०७५, सोमबार ०८:०० स्पीक कर्नर

निर्धारित समयभित्र पर्सा राष्ट्रिय निकुञ्जबाट रूख काट्ने प्रक्रिया अघि बढे वैशाखदेखि पाइपलाइनबाट अमलेखगञ्ज डिपोमा डिजेल आउने भएको छ। पहिलो चरणमा वैशाखदेखि नै पाइपलाइनबाट इन्धन झार्न नेपाल आयल निगमले केही साताअघि वन तथा वातावरण मन्त्रालयबाट वातावरणीय प्रभाव मूल्यांकन (ईआईए) पनि स्वीकृत गराइसकेको छ।  ‘हामी वैशाखको पहिलो सातासम्ममा पाइपलाइनबाट डिजेल ल्याउन... Read more
सहायक सिडिओसहित आठ जनाविरुद्ध मुद्धा

सहायक सिडिओसहित आठ जनाविरुद्ध मुद्धा

पत्रपत्रिका ५ पुष २०७५, बिहीबार १४:०० स्पीक कर्नर

पाँचथर जिल्लाको फाल्गुनन्द गाउँपालिका–२, इम्बुङका देवेन्द्र शिवाको नाममा जारी भएको कीर्ते नागरिकता प्रकरणमा प्रहरीले आठ जनालाई विपक्षी बनाई जिल्ला अदालतमा मुद्दा दर्ता गरेको छ । प्रहरीले विपक्षी बनाएका प्रतिवादीहरुमध्ये पाँच जना सरकारी कर्मचारी रहेका छन् । प्रहरीले जिल्ला प्रशासन कार्यालयका तत्कालीन सहायक प्रमुख जिल्ला अधिकारी केशव रिजाल, नागरिकता फाँटका... Read more
सातवटै प्रदेश कमिटीमा १४ सय सदस्य

सातवटै प्रदेश कमिटीमा १४ सय सदस्य

पत्रपत्रिका १२ कार्तिक २०७५, सोमबार १०:०० स्पीक कर्नर

नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले नयाँ मापदण्डका आधारमा सातवटै प्रदेश कमिटीलाई पूर्णता दिने गृहकार्य अघि बढाएको छ । केन्द्रीय सचिवालयबाट गठित दुईसदस्यीय कार्यदलले प्रदेश कमिटीलाई पूर्णता दिने गरी तयारीको थालेको हो । सचिवालयको ८ कात्तिकको बैठकले तत्कालीन एमाले र माओवादीको साबिकको प्रदेश कमिटीमा रहेका र बाँकी स्थानमा सिफारिस भएर आएकामध्ये वरिष्ठतालाई आधार... Read more
नोटमा केरमेट गरे जेल

नोटमा केरमेट गरे जेल

पत्रपत्रिका २४ श्रावण २०७५, बिहीबार ०९:०० स्पीक कर्नर

नोट वा मुद्रामा केरमेट गर्ने बानी छ भने सुधारिहाल्नुहस् । नेपाली नोट र सिक्का केरमेट गर्ने, च्यात्ने वा जलाउनेलाई अब प्रहरीले सिधै पक्राउ गरी ३ महिनासम्म जेल हाल्न र ५ हजार रुपैयाँसम्म जरिवाना गर्न सक्छ । फौजदारी कसुरसम्बन्धी प्रचलित कानुन संशोधन गरी हालै पारित मुलुकी अपराध (संहिता) ऐन २०७४... Read more
नेकपाको मासिक आम्दानी साढे तीन करोड
नेपाल कम्युनिस्ट पार्टी नेकपाको पार्टी सदस्यता शुल्कबाट मासिक साढे तीन करोड उठ्ने भएको छ । स्थायी कमिटीदेखि क्रियाशील सदस्यबाट मात्रै मासिक तीन करोड ६१ लाख २८ हजार रुपैयाँ उठ्ने भएको हो । दुई पार्टी एकता भएको दिनदेखि नै पार्टीको सदस्य शुल्क बुझाउनुपर्ने नेकपा महासचिव विष्णु पौडेलले बताए । नेकपाको अन्तरिम विधान २०७५... Read more
प्रदेशमा कर्मचारीको दरबन्दी थप

प्रदेशमा कर्मचारीको दरबन्दी थप

पत्रपत्रिका १४ श्रावण २०७५, सोमबार ०९:०० स्पीक कर्नर

सरकारले प्रदेश तहमा रहने कर्मचारी दरबन्दीको संख्या थप गरेको छ । सात वटा प्रदेशमा गरी २१ हजार ३९९ जना कर्मचारी रहने गरी प्रदेश तहमा कर्मचारीको दरबन्दी कायम गरिएको छ । सरकारले यस अघि संगठन तथा व्यवस्थापन (ओएनएम) सर्भे गर्दा प्रदेशमा १५ हजारको हाराहारीमा मात्र कर्मचारी रहने जनाएको थियो । प्रदेश... Read more