११ बैशाख २०८१, मंगलबार | Wed Apr 24 2024

स्थानीय तह निर्वाचन अनुगमन गर्ने मानवअधिकार आयोगको तयारी



बिर्तामाेड– राष्ट्रिय मानवअधिकार आयोगले स्थानीय तहको निर्वाचन अनुगमन गर्ने भएको छ। पूर्व प्रमुख निर्वाचन आयुक्त र नागरिक समाजसँग भएको छलफलका क्रममा आयोगले स्थानीय तह निर्वाचन अनुगमन गर्ने जानकारी दिएको हो ।

सरकारले आगामी वैशाख ३० गतेका लागि स्थानीय तहको निर्वाचन मिति तोकेको छ । आयोगले निर्वाचन पूर्व, निर्वाचन अवधि र निर्वाचनपछि गरी तीन चरणमा अनुगमन गर्ने जनाएको हो।

प्रकाशित मिति : १२ फाल्गुन २०७८, बिहिबार ००:००  ९ : २२ बजे