धिमाल महिलालाई पेटानी बनाउन प्रेरित गर्दै ‘नारी सङ्कल्प’
बिर्तामोड– जातिय पहिरन उत्पादनका लागि धिमाल महिला आफैँले सक्रियता देखाएका छन् । बिर्तामोड नगरपालिका वडा नम्वर–१ को सहयोगमा धिमाल महिलाले परम्परागत मौलिक पहिरन ‘पेटानी’ उत्पादन सुरु गरेका हुन् । यसका लागि महिलाहरुको संस्था ‘नारी सङ्कल्प’ ले सघाइरहेको छ । सीप तथा क्षमताको विकास गरी धिमाल महिलाहरुलाई पेटानी उत्पादनका लागि... Read more
स्वास्थ्य स्वयमसेविकालाई साइकल

स्वास्थ्य स्वयमसेविकालाई साइकल

समाजस्थानीय तह २० मंसिर २०७६, शुक्रबार ०८:४२ स्पीक कर्नर

झापा बजार– १६ औँ राष्ट्रिय महिला स्वास्थ्य स्वयम्सेविका दिवसको अवसरमा झापा गाउँपालिकाले ३१ जना महिला स्वास्थ्य स्वयम्सेविकालाई साइकल दिएको छ । गाउँघरमा सेवा गरिरहेका महिला स्वयम्मसेविकालाई सेवामा सहयोग पुगोस भनेर साइकल वितरण गरिएको झापा गाउँपालिकाका अध्यक्ष जयनारायण साहले बताए । साइकल पाएपछि महिला स्वास्थ्य स्वयम्सेविका पनि दङ्ग परेका छन्... Read more
अर्जुनधारा नगरपालिकाद्धरा कृषकलाई औषधी वितरण

अर्जुनधारा नगरपालिकाद्धरा कृषकलाई औषधी वितरण

स्थानीय तह ६ कार्तिक २०७६, बुधबार १७:४४ स्पीक कर्नर

अर्जुनधारा :  अर्जुनधारा नगरपालिकाले वडा नम्बर–२ स्थित वेलेटारमा पशुपकेट कार्यक्रम अन्र्तगत कृषकलाई औषधी वितरण गरेको छ । अर्जुनधारा नगरपालिका पशुपंक्षि मत्स्य तथा कछुवा विकास शाखाको आयोजनामा बुधवार पशुपालन गर्ने कृषकलाई थुनेलो, जुगा तथा नाम्ले रोगको औषधि वितरण गरेको हो । खुदुनावारी कृषक समुहका अध्यक्ष मदनकुमार उप्रेतीको अध्यक्षतामा भएको कार्यक्रममको... Read more
भद्रपुरका जनप्रतिनिधिलाई विपद जोखिम न्यूनिकरण अभिमुखीकरण
           गंगा बराल भद्रपुर । झापा भद्रपुरका जनप्रतिनिधिहरुलाई विपद जोखिम न्यूनिकरणका उपाय, व्वस्थापकीय नीति–नियम तथा कार्ययोजनासम्बन्धी अभिमुखीकरण प्रदान गरिएपको छ । भद्रपुर नगरपालिकाको सभाहलमा बिहीबार जनप्रतिनिधिहरुलाई रेडक्रसले विपद जोखिम न्यूनिकरणका विषयमा अभिमुखीकरण प्रदान गरेको हो । रेडक्रसको अन्तर्राष्ट्रिय महासंघ र नेपाल रेडक्रस सोसाइटी झापा शाखाको संयुक्त... Read more
मेची नदीमा बीच भलिबल

मेची नदीमा बीच भलिबल

भद्रपुरस्थानीय तह ५ पुष २०७५, बिहीबार १९:४९ स्पीक कर्नर

भद्रपुर । झापाको भद्रपुरस्थित मेची नदी किनारमा रिभर साइड ‘बीच भलिबल’ प्रतियोगिता आयोजना गरिएको छ । यस्तो खेल मेची अञ्चलमै पहिलो पटक आयोजना गरिएको हो । भारतसँग सीमा जोडिएको मेची नदीमा निर्माण सम्पन्न भएको पूलको उपादेयता प्रचार गर्ने, दुई देशबीच सद्भाव विस्तार गर्ने र मेची नदी किनारलाई पर्यटकीय गन्तव्य... Read more
अगुवा किसानले पाए कृषि औजार

अगुवा किसानले पाए कृषि औजार

कमलसमाचारस्थानीय तह २८ मंसिर २०७५, शुक्रबार २१:१२ स्पीक कर्नर

झापाको कमल गाउँपालिकाले शुक्रवार अगुवा किसानलाई कृषि औजार बाँडेको छ । कृषिमा आधुनिकीकरण गर्दै व्यवसायिकतातर्फ उन्मुख गराउने उद्देश्यले कृषि औजार बाँडिएको गाउँपालिकाले जनाएको छ। गाउँपालिकामा व्यावसायिक खेती गर्दै आएका किसानलाई अनुदानको माध्यमबाट थप उत्साहित बनाउन कृषि औजार दिइएको गाउँपालिकाका अध्यक्ष मेनुका कफ्लेले बताइन् । गाउँपालिकाले व्यावसायिक खेतीमा अग्रसर किसानलाई... Read more
अपाङ्गता दिवसमा ह्वील चियर, सेतो छडी र ब्याग वितरण
गंगा बराल भद्रपुर । अपाङ्गता भएकाहरुलाई आवश्यकताअनुसार सहयोग सामग्री वितरण र दुईजनालाई सम्मान गर्दै भद्रपुरमा २७ औं अन्तर्राष्ट्रिय अपाङ्गता दिवस मनाइएको छ । भद्रपुर नगरपालिकाअन्तर्गत गठित अपाङ्गता नगर समितिको आयोजनामा सोमबार भद्रपुरको मोहपाल धर्मशालामा एक समारोहका बीच दिवस मनाइएको हो । कार्यक्रममा नेपाल अपाङ्ग संघ खगेन्द्र नवजीवन केन्द्र झापा,... Read more
सञ्चार क्षेत्रको बिकासका र सञ्चारकर्मीहरुको हितका लागि विर्तामोड नगरपालिकाल् सूचना तथा सञ्चार कार्यबिधि लागू गरेको छ । सूचना तथा सञ्चार कार्यबिधि २०७५ नामक यस कार्यबिधि लागू भएपछि नगर क्षेत्रका सञ्चारमाध्यम र सञ्चारकर्मीहरुको हक र हितका लागि नीतिगत ब्यबस्था गरिएको बिर्तामोड नगरपालिकाका प्रेस संयोजक तीर्थ सिग्देलले बताउनुभयो । उहाँका अनुसार... Read more
विर्तामोड नगरपालिकाद्धारा २० वटा कार्यविधि पारित
बिर्तामोड नगरपालिकाले बिभिन्न २० वटा कार्यबिधि तथा निर्देशिका पारित गरेको छ ।  जस अन्तरगत बिपद् ब्यबस्थापन कोष सञ्चालन कार्यबिधि, स्थानीय तह स्वास्थ्य संस्था, दर्ता, अनुमति तथा नवीकरण निर्देशिका, घ बर्गको निर्माण ब्यबसायी इजाजत कार्यबिधि, उपभोक्ता समिति गठन परिचालन तथा ब्यवस्थापन कार्यबिधि, टोल बिकास संस्था सञ्चालन कार्यबिधि, खेलकुद बिकास निर्देशिका,... Read more
मेचीको बगरमा भलिवल : यसरी भिड्दैछन् १० टीम
भद्रपुरको मेची बगरमा पहिलोपटक भलिवल प्रतियोगिता हुने भएको छ । बालुवा बगरमा पहिलोपटक यस्तो प्रतियोगिता आयोजना हुन लागेको हो । भद्रपुर ५ नम्बर वडाको आयोजनामा पुस ५ गतेदेखि ‘भद्रपुर मेची रिभर साइड भलिबल प्रतियोगिता’ सञ्चालन गर्ने तयारी भएको छ । वडा कार्यालयले पत्रकार सम्मेलन गरी प्रतियोगिता गर्न लागिएको जानकारी... Read more