स्वास्थ्य बीमासहित बुद्धशान्ति अस्पतालको सेवा सुरु
बुधवारे– झापाको बुधवारेमा बुद्धशान्ति अस्पतालको सेवा सुरु भएको छ । स्वास्थ्य बीमासहित अस्पतालको सेवा सुरु भएको हो । स्थानीय क्षेत्रका सेवाग्राहीले सरकारले लागू गरेको स्वास्थ्य बीमाको प्रारम्भिक सुविधा बुद्धशान्ति अस्पतालबाट पाउनेछन् । अस्पताल पाँच शैयाको छ । Read more
मेची अभियानले किन्यो भीटीएम

मेची अभियानले किन्यो भीटीएम

मेचीनगरस्थानीय तहस्वास्थ्य २३ जेष्ठ २०७७, शुक्रबार १५:०० स्पीक कर्नर

मेचीनगर– मेची अभियानले पाँचसय थान भीटीएम किनेको गरेको छ । झापामा विभिन्न स्थानीय तहलाई दिने गरी अभियानले भीटीएम खरिद गरेको हो । अभियानका संयोजक विजय डालमियाले पाँचसय थान भीटीएम मेचीनगर आइपुगेको बताए । भीटीएम स्वाब संकलनमा प्रयोग हुन्छ । पिसिआर विधिबाट स्वाब परीक्षण गर्न चाहिने भीटीएम झापामा अभाव छ... Read more
कनकाईमा स्वाब परीक्षण तीब्र

कनकाईमा स्वाब परीक्षण तीब्र

स्थानीय तह १८ जेष्ठ २०७७, आईतवार १५:०० स्पीक कर्नर

जीवन उप्रेती कनकाई– झापाको कनकाई नगरपालिकाको क्वारेन्टिनमा रहेका नागरिकको निरन्तर स्वास्थ्य परीक्षण भइरहेको छ। भारतबाट नगरपालिका प्रवेश गर्नेको संख्या थपिदै गएपछि निरन्तर रुपमा परीक्षण गर्न थालिएको हो । पछिल्लोपटक नगरपालिकाको क्वारेन्टिनमा रहेका पाँचथर, ताप्लेजुङ र तेह्रथुम जिल्लाका ५७ जनाको परीक्षण भएको छ । शुक्रबार गरिएको उक्त परीक्षणको रिपोर्ट आउन... Read more
धिमाल महिलालाई पेटानी बनाउन प्रेरित गर्दै ‘नारी सङ्कल्प’
बिर्तामोड– जातिय पहिरन उत्पादनका लागि धिमाल महिला आफैँले सक्रियता देखाएका छन् । बिर्तामोड नगरपालिका वडा नम्वर–१ को सहयोगमा धिमाल महिलाले परम्परागत मौलिक पहिरन ‘पेटानी’ उत्पादन सुरु गरेका हुन् । यसका लागि महिलाहरुको संस्था ‘नारी सङ्कल्प’ ले सघाइरहेको छ । सीप तथा क्षमताको विकास गरी धिमाल महिलाहरुलाई पेटानी उत्पादनका लागि... Read more
स्वास्थ्य स्वयमसेविकालाई साइकल

स्वास्थ्य स्वयमसेविकालाई साइकल

समाजस्थानीय तह २० मंसिर २०७६, शुक्रबार ०८:०० स्पीक कर्नर

झापा बजार– १६ औँ राष्ट्रिय महिला स्वास्थ्य स्वयम्सेविका दिवसको अवसरमा झापा गाउँपालिकाले ३१ जना महिला स्वास्थ्य स्वयम्सेविकालाई साइकल दिएको छ । गाउँघरमा सेवा गरिरहेका महिला स्वयम्मसेविकालाई सेवामा सहयोग पुगोस भनेर साइकल वितरण गरिएको झापा गाउँपालिकाका अध्यक्ष जयनारायण साहले बताए । साइकल पाएपछि महिला स्वास्थ्य स्वयम्सेविका पनि दङ्ग परेका छन्... Read more
अर्जुनधारा नगरपालिकाद्धरा कृषकलाई औषधी वितरण

अर्जुनधारा नगरपालिकाद्धरा कृषकलाई औषधी वितरण

स्थानीय तह ६ कार्तिक २०७६, बुधबार १७:०० स्पीक कर्नर

अर्जुनधारा :  अर्जुनधारा नगरपालिकाले वडा नम्बर–२ स्थित वेलेटारमा पशुपकेट कार्यक्रम अन्र्तगत कृषकलाई औषधी वितरण गरेको छ । अर्जुनधारा नगरपालिका पशुपंक्षि मत्स्य तथा कछुवा विकास शाखाको आयोजनामा बुधवार पशुपालन गर्ने कृषकलाई थुनेलो, जुगा तथा नाम्ले रोगको औषधि वितरण गरेको हो । खुदुनावारी कृषक समुहका अध्यक्ष मदनकुमार उप्रेतीको अध्यक्षतामा भएको कार्यक्रममको... Read more
भद्रपुरका जनप्रतिनिधिलाई विपद जोखिम न्यूनिकरण अभिमुखीकरण
           गंगा बराल भद्रपुर । झापा भद्रपुरका जनप्रतिनिधिहरुलाई विपद जोखिम न्यूनिकरणका उपाय, व्वस्थापकीय नीति–नियम तथा कार्ययोजनासम्बन्धी अभिमुखीकरण प्रदान गरिएपको छ । भद्रपुर नगरपालिकाको सभाहलमा बिहीबार जनप्रतिनिधिहरुलाई रेडक्रसले विपद जोखिम न्यूनिकरणका विषयमा अभिमुखीकरण प्रदान गरेको हो । रेडक्रसको अन्तर्राष्ट्रिय महासंघ र नेपाल रेडक्रस सोसाइटी झापा शाखाको संयुक्त... Read more
मेची नदीमा बीच भलिबल

मेची नदीमा बीच भलिबल

भद्रपुरस्थानीय तह ५ पुष २०७५, बिहीबार १९:०० स्पीक कर्नर

भद्रपुर । झापाको भद्रपुरस्थित मेची नदी किनारमा रिभर साइड ‘बीच भलिबल’ प्रतियोगिता आयोजना गरिएको छ । यस्तो खेल मेची अञ्चलमै पहिलो पटक आयोजना गरिएको हो । भारतसँग सीमा जोडिएको मेची नदीमा निर्माण सम्पन्न भएको पूलको उपादेयता प्रचार गर्ने, दुई देशबीच सद्भाव विस्तार गर्ने र मेची नदी किनारलाई पर्यटकीय गन्तव्य... Read more
अगुवा किसानले पाए कृषि औजार

अगुवा किसानले पाए कृषि औजार

कमलसमाचारस्थानीय तह २८ मंसिर २०७५, शुक्रबार २१:०० स्पीक कर्नर

झापाको कमल गाउँपालिकाले शुक्रवार अगुवा किसानलाई कृषि औजार बाँडेको छ । कृषिमा आधुनिकीकरण गर्दै व्यवसायिकतातर्फ उन्मुख गराउने उद्देश्यले कृषि औजार बाँडिएको गाउँपालिकाले जनाएको छ। गाउँपालिकामा व्यावसायिक खेती गर्दै आएका किसानलाई अनुदानको माध्यमबाट थप उत्साहित बनाउन कृषि औजार दिइएको गाउँपालिकाका अध्यक्ष मेनुका कफ्लेले बताइन् । गाउँपालिकाले व्यावसायिक खेतीमा अग्रसर किसानलाई... Read more
अपाङ्गता दिवसमा ह्वील चियर, सेतो छडी र ब्याग वितरण
गंगा बराल भद्रपुर । अपाङ्गता भएकाहरुलाई आवश्यकताअनुसार सहयोग सामग्री वितरण र दुईजनालाई सम्मान गर्दै भद्रपुरमा २७ औं अन्तर्राष्ट्रिय अपाङ्गता दिवस मनाइएको छ । भद्रपुर नगरपालिकाअन्तर्गत गठित अपाङ्गता नगर समितिको आयोजनामा सोमबार भद्रपुरको मोहपाल धर्मशालामा एक समारोहका बीच दिवस मनाइएको हो । कार्यक्रममा नेपाल अपाङ्ग संघ खगेन्द्र नवजीवन केन्द्र झापा,... Read more