झापामा चलचित्र माइकल अधिकारीको सुटिङ

झापामा चलचित्र माइकल अधिकारीको सुटिङ

मनोरञ्जन १ माघ २०७६, बुधबार २१:४० स्पीक कर्नर

चलचित्र ‘माइकल अधिकारी’ को झापामा छायांकन सुरु भएको छ । माघे संग्रातीको अवसर पारेर यो फिल्मको सुटिङ सुरु गरिएको हो । बुधवार बिर्तामोडको बसपार्कमा चलचित्रको शुभमुर्हुत गरिएको छ । गोपीकृष्ण मुभिजको व्यानरमा निर्माण हुन लागेको चलचित्रले सेरोगेसी अर्थात भाडाको कोख सम्वन्धी कथाबस्तु समेटेको चलचित्रका निर्माता निरक पौडेलले बताए ।... Read more
साम्राज्ञी र प्रियङ्काको ओरालो यात्रा

साम्राज्ञी र प्रियङ्काको ओरालो यात्रा

मनोरञ्जन २४ मंसिर २०७६, मंगलवार ०८:३४ स्पीक कर्नर

अहिले चलिरहेका नायिकाको आयु कति होला ? कति समय टिक्लान् उनीहरु ? उदाहरण लिऊँ, नायिका साम्राज्ञी राज्य लक्ष्मी शाहको । उनी चार वर्षअगाडि फिल्म ‘ड्रिम्स’बाट फिल्मी क्षेत्रमा प्रवेश गरेकी थिइन् । त्यसपछि आठवटा फिल्ममा अभिनय गरिसकिन् । उमेर त्यस्तै २२ जति हो तर उनको चार्म घट्न थालिसक्यो । उनले... Read more
बन्द हुँदै कौन बनेगा करोडपति

बन्द हुँदै कौन बनेगा करोडपति

मनोरञ्जन ९ मंसिर २०७६, सोमबार २०:१५ स्पीक कर्नर

भारतीय टेलिभिजनको लोकप्रिय गेम शो कौन बनेगा करोडपतिको ११औं सीजन चार दिनपछि बन्द हुँदैछ । शो शुरू हुनुअघि नै शोका सबै योजना आधिकारिक रूपमा घोषणा गरिसकिएको थियो । केबीसीका होस्ट अमिताभ बच्चनले यसपालि केबीसी १३ हप्ता मात्र चल्ने र सीजनमा कुल ६५ एपिसोड हुने बताएका थिए । यसपालि शोमा... Read more
बिर्तामोडका राम भ्वाइस अफ नेपालको टप १२ मा

बिर्तामोडका राम भ्वाइस अफ नेपालको टप १२ मा

मनोरञ्जनसमाचार २१ कार्तिक २०७६, बिहीबार २०:५३ स्पीक कर्नर

हिमालयन टेलिभिजनबाट प्रशारण भइरहेको चर्चित रियालिटी सो भ्वाइस अफ नेपाल सिजन–२ मा झापाको बिर्तामोडका २३ बर्षिय राम लिम्बु टप १२ मा स्थान बनाउन सफल भएका छन् । २२ हजार प्रतियोगीबाट छानिदै उनी यो स्थानमा आउन सफल भएका हुन् । सुमधुर स्वरको कारण दर्शक र निर्णायकको मन जित्दै उनी झापाली... Read more
स्वस्तिमासँग स्वास्थ्यको कुरा : कमै मात्र औषधी खाने गर्छु
पछिल्लो समयकी व्यस्त अभिनेत्री हुन्, स्वस्तिमा खड्का । फरक-फरक भूमिकामा आफुलाई अब्बल सावित गरेकी उनले चलचित्र बुलबुलबाट निकै तारिफ बटुलिन् । बुलबुलमा उनले निर्वाह गरेको रणकलाको भूमिका शक्तिशाली थियो । करियरको पूवार्द्धमा निर्देशक निश्चल बस्नेतसँग विवाह गरेपछि उनले करियरलाई बिट मार्नेछन् वा अरु सशक्त रुपमा आउनेछन् ? चासो थियो... Read more

‘बोके दाह्रीको’ ‘भट–भटेमा’ नयाँ गीत सार्वजनिक

मनोरञ्जन २६ भाद्र २०७६, बिहीबार १७:१६ स्पीक कर्नर

चर्चित गायक श्रीकृष्ण लुइँटेलको नयाँ गीत सार्वजनिक भएको छ । ‘बोके दाह्री’ उपनामले सबैमाझ चर्चित गायक लुइँटेलको ‘भट–भटेमा’ बोलको नयाँ गीतको भिडियो सार्बजनिक भएको हो । उनले आफ्नै बोके मिडियाबाट उक्त गीत युट्युब बाट सार्वजनिक गरेका हुन् । श्रीकृष्णको शब्द, स्वोर तथा संगीत , निर्देशनमा तयार गरिएको गीतको भिडियोलाई... Read more
दर्शकको साथ खोज्दै नायक  आर्यन

दर्शकको साथ खोज्दै नायक आर्यन

मनोरञ्जन २९ श्रावण २०७६, बुधबार १४:१९ स्पीक कर्नर

‘किस्मत’ डेब्यू नायक आर्यन सिग्देल अहिले फेरि दर्शकको पुरानै माया पाउने प्रतिक्षामा छन्, जुन उनले केही बर्ष अघिसम्म असिमित पाएका थिए । सिंगल र मल्टिप्लेक्स दुबै हलमा दर्शकले दिएको मायालाई आर्यन फेरि पनि फर्काउने धुनमा छन् । उनी अभिनित चलचित्र ‘हजार जुनी सम्म’ भोली अर्थात साउन ३० गतेबाट रिलिज... Read more
‘एक्सन फिल्ममा काम गर्न मन छ’ : साहरुख खान

‘एक्सन फिल्ममा काम गर्न मन छ’ : साहरुख खान

मनोरञ्जन २७ श्रावण २०७६, सोमबार ११:२५ स्पीक कर्नर

बलिउडमा किङ खानले चिनिने नायक साहरुख खानले अहिले कुनै पनि चलचित्र साइन गरेका छैनन् । एउटा चलचित्र रिलिज नहुँदै, अर्को चलचित्र साइन गरेर बस्ने साहरुख यसपटक भने नयाँ चलचित्रमा तत्काल काम गर्ने मुडमा छैनन् । चलचित्र ‘जिरो’को असफलताले उनलाई धक्का दिएको छ । यही कारणले नै उनी नयाँ चलचित्रमा... Read more

झापामा देशैभरका कलाकारको भीड लाग्दै

मनोरञ्जनसमाज २५ श्रावण २०७६, शनिबार ०८:५४ स्पीक कर्नर

बिर्तामोड– देशैभरका कलाकार झापामा भेला हुने भएका छन् । पूर्वेली युवा क्लबले बिर्तामोडमा आयोजना गर्ने प्रदेशस्तरीय सिनेमा डिकेड अवार्डमा सहभागी हुन देशैभरका कलाकारको जमघट हुने भएको हो । देशमै पहिलो पटक प्रदेशस्तरीय कार्यक्रम आयोजना गरी कलाकारलाई अवार्ड वितरण गर्न लागिएको पूर्वेली युवा क्लबका अध्यक्ष मनोज बुढाथोकीले बताए । ‘नेपाली... Read more
फिल्म बनाउने बिषयमा धुर्मुस यसो भन्छन्

फिल्म बनाउने बिषयमा धुर्मुस यसो भन्छन्

मनोरञ्जन १९ असार २०७६, बिहीबार १२:०६ स्पीक कर्नर

अहिले हाँस्य कलाकारहरु चलचित्र बनाउन जोडतोडका साथ लागिरहेका छन् । हाँस्य चलचित्र चलिरहेको समयमा दर्शकको साथ पाउने अपेक्षा उनीहरुको छ । यही क्रममा, हाँस्य जोडी सिताराम कट्टेल र कुञ्जना घिमिरेले चलचित्र बनाउने भनेको पनि एक बर्ष भैसकेको छ । तर, यो जोडीले अझै चलचित्रको घोषणा गर्न सकेको छैन ।... Read more