अगुवा किसानले पाए कृषि औजार

अगुवा किसानले पाए कृषि औजार

कमलसमाचारस्थानीय तह २८ मंसिर २०७५, शुक्रबार २१:१२ स्पीक कर्नर

झापाको कमल गाउँपालिकाले शुक्रवार अगुवा किसानलाई कृषि औजार बाँडेको छ । कृषिमा आधुनिकीकरण गर्दै व्यवसायिकतातर्फ उन्मुख गराउने उद्देश्यले कृषि औजार बाँडिएको गाउँपालिकाले जनाएको छ। गाउँपालिकामा व्यावसायिक खेती गर्दै आएका किसानलाई अनुदानको माध्यमबाट थप उत्साहित बनाउन कृषि औजार दिइएको गाउँपालिकाका अध्यक्ष मेनुका कफ्लेले बताइन् । गाउँपालिकाले व्यावसायिक खेतीमा अग्रसर किसानलाई... Read more