लाइभ प्रसारणमै रोकियो गला

लाइभ प्रसारणमै रोकियो गला

बिश्व २ फाल्गुन २०७६, शुक्रबार २१:०७ स्पीक कर्नर

भारतको केरलाकी एक समाचार वाचिका त्यतिबेला आश्चर्यमा परिन्, जतिबेला उनी प्रत्यक्ष प्रसारण भइरहेको टेलिभिजन समाचार वाचनमा थिइन् । समाचार वाचनका क्रममा आश्चर्यमा पर्नुपर्ने कारण थियो, उनी आफैँ पुरस्कृत भएको खबर प्रत्यक्ष प्रसारणमा गइसकेपछि थाहा पाउनु । बुधबार केरला राज्यको ‘मातृभूमि’ मललायम च्यानलमा समाचार वाचन गरिरहेकी थिइन्, मुख्य सहायक सम्पादक... Read more

पश्चिम बंगालमा विद्युत् निःशुल्क

बिश्व २७ माघ २०७६, सोमबार २१:१९ स्पीक कर्नर

एजेन्सी– भारतको नयाँ दिल्लीमा जस्तै पश्चिम बंगालमा पनि अब सरकारले निःशुल्क बिजुली दिने घोषणा गरेको छ । आफ्नो फैसलामा पश्चिम बंगालको ममता सरकारले तीन महिनामा ७५ युनिट विद्युत् खपत गर्नेलाई विद्युत् निःशुल्क गर्ने जनाएको हो । दिल्लीको केजरीवाल सरकारले चाहिँ २ सय युनिटसम्म बिजुली निःशुल्क गरिरहेको छ । केही... Read more
परेवा समात्नेलाई एक हजार पुरस्कार

परेवा समात्नेलाई एक हजार पुरस्कार

बिश्व ५ माघ २०७६, आईतवार २१:५२ स्पीक कर्नर

अचम्म छ, एउटा परेवा समात्दा एक हजार पुरस्कार । तर परेवा मानै पाइँदैन । जिउँदै समातेर बुझाउनु पर्छ । भारतको गुजरातस्थित बडोदरामा रहेको एयरपोर्ट प्रशासनका लागि परेवा सबैभन्दा ठूलो समस्या भएपछि समातेर ल्याउनेलाई पुरस्कार घोषणा गरिएको हो । त्यसैले एयरपोर्ट प्रशासनले एउटा परेवा समातेको १ हजार रुपैयाँ दिने घोषणा... Read more
बस र ट्रक ठोक्किदा २० जनाको मृत्यु

बस र ट्रक ठोक्किदा २० जनाको मृत्यु

बिश्व २६ पुष २०७६, शनिबार ०८:५९ स्पीक कर्नर

बसमा आगो लाग्दा भारतको उत्तर प्रदेशमा २० जनाको मृत्यु भएको छ । आगलागीस्थलबट २१ जनाको उद्धार गरिएको छ । कतिपयले हामफालेर ज्यान जोगाएका छन् । उत्तरप्रदेशस्थित कन्नौजको छिबरामउ जीटी रोडस्थित घिलोई गाउँमा ट्रकसँग ठोक्किँदा बसमा आगो लागेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । एसीयुक्त बसमा ५० जना यात्रु सवार थिए... Read more
न्युजिल्याण्डमा ज्वालामुखी विस्फाेट

न्युजिल्याण्डमा ज्वालामुखी विस्फाेट

बिश्व २७ मंसिर २०७६, शुक्रबार १२:५६ स्पीक कर्नर

एजेन्सी- न्युजिल्याण्डको ब्हाइट आइल्याण्डमा गत सोमबार एक ज्वालामुखी विस्फोट भयो। जब यो विस्फोटन भयो त्यहाँ केही पर्यटकसमेत फसेका थिए। मंगलबारसम्म केही पर्यटकहरुले ज्यानसमेत गुमाए। केही पर्यटकहरु बेपत्ता भए। कम्तीमा ३० जना गम्भीर घाइते भए। एक पर्यटक माइकल शाडेले ट्विटरमा तस्बिर शेयर गर्दै भनेका थिए, ‘हे भगवान २००१ पछि पाहिलो पटक... Read more
महिला पत्रकारको हत्या

महिला पत्रकारको हत्या

बिश्व ३१ बैशाख २०७६, मंगलवार १२:५१ स्पीक कर्नर

अफगानिस्तानका एकजना चर्चित महिला पत्रकार तथा राजनीतिक सल्लाहकार मिना मंगलको हत्या भएको छ। उनलाई गोली हानी हत्या गरिएको सरकारी अधिकारीहरुलाई उद्धृत गर्दै फ्रान्सेली समाचार एजेन्सी एएफपीले जनाएको छ। पत्रकार मिना मंगललाई राजधानी काबुलमा शनिबार दिउँसो गोली हानी हत्या गरिएको थियो। पत्रकार मंगल राजनीतिमा पनि सक्रिय थिइन्। राजनीतिमा आउनुअघि उनी... Read more
थप कर वृद्धि गर्दै बेइजिङ

थप कर वृद्धि गर्दै बेइजिङ

बिश्व ३१ बैशाख २०७६, मंगलवार १२:२८ स्पीक कर्नर

बेइजिङ – संयुक्त राज्य अमेरिका र चीनबीच जारी व्यापार युद्ध नयाँ मोडमा पुगेको छ। चीनले ६० अर्ब डलरबराबरको अमेरिकी सामान आयातमा जुन १ देखि लागू हुने गरी थप कर वृद्धि गर्ने घोषणा गरेसँगै विश्वका दुई शक्तिशाली अर्थतन्त्रबीचको व्यापार युद्धले नयाँ मोड लिएको हो। वासिङ्टनले दुई सय अर्ब डलरबराबरको चिनियाँ... Read more
भारतमा आईफोन सिक्स र सिक्स प्लस बन्द

भारतमा आईफोन सिक्स र सिक्स प्लस बन्द

बिश्व २३ बैशाख २०७६, सोमबार १२:४९ स्पीक कर्नर

काठमाडौं : एप्पलले भारतमा आईफोन सिक्स र आईफोन सिक्सको बिक्री बन्द गर्ने घोषणा गरेको छ। कम्पनीले एक महिनादेखि उत्पादनका फोन बिक्री नगर्ने पसलहरू समेत बन्द गर्ने बताएको छ। कम्पनीका तीन वरिष्ठ कार्यकारीले यो जानकारी दिएका हुन्। कम्पनी भारतमा एप्पलको प्रिमियम ब्रान्ड भ्याल्यू बनाउन चाहन्छ। यी दुवै फोनको बिक्री बन्द गर्दा... Read more
पेरुका पूर्वराष्ट्रपतिले गरे आत्महत्या

पेरुका पूर्वराष्ट्रपतिले गरे आत्महत्या

बिश्व ५ बैशाख २०७६, बिहीबार १२:४६ स्पीक कर्नर

काठमाडौं – पेरुका पूर्वराष्ट्रपतिले आत्महत्या गरेका छन्।  भ्रष्टाचार आरोप लागेका पूर्वराष्ट्रपति एलेन गार्सियाले गोली हानी आत्महत्या गरेका हुन् । बीबीसीका अनुसार पक्राउ गर्न प्रहरीहरु निवासमा आएपछि उनले आफैंलाई गोली हानेर आत्महत्या गरेको थिए। वर्तमान राष्ट्रपति भिस्काराले ट्वीट गर्दै पूर्वराष्ट्रपति गार्सियाको निधनको पुष्टि गरेका छन् । यो घटनाले आफू ‘स्तब्ध’... Read more
वैज्ञानिकहरुले बनाए मानिसको जस्तै दिमाग भएको बाँदर

वैज्ञानिकहरुले बनाए मानिसको जस्तै दिमाग भएको बाँदर

बिश्व २९ चैत्र २०७५, शुक्रबार १६:३३ स्पीक कर्नर

विश्वमै अनौठा र आश्चर्यजनक प्रयोग गरेर सफलता चाख्दै आएको चीनले फेरि एउटा आश्चर्यजनक प्रयोगमा सफलता प्राप्त गरेको दावी गरेको छ । चिनियाँ वैज्ञानिकहरुले हालसालै मानिसकोजस्तो दिमाग भएको बाँदर तयार गरेको दावी गरेका हुन् । वैज्ञानिकहरुका अनुसार, एघार वटा बाँदरमा एमसीपीएच–१ जीन प्रत्यारोपण गरेर तयार गरिएको हो । चिनियाँ वैज्ञानिकहरुले यो कुराको... Read more