भद्रपुर नगरपालिकाले दियो १४९ जनालाई रोजगार

भद्रपुरसमाचार २३ जेष्ठ २०७६, बिहीबार ०९:०० स्पीक कर्नर

झापाको सदरमुकाम रहेको भद्रपुर नगरपालिकाले प्रधानमन्त्री रोजगार कार्यक्रम सञ्चालनमा ल्याएको छ । नगरपालिकाले १४९ जनालाई बुधबारदेखि रोजगारी प्रदान गरेको हो । रोजगारीका लागि झण्डै दुई हजारले आवेदन बुझाएका थिए । प्रक्रिया अनुसार छनोटमा परेका श्रमिकहरुलाई भारतको गलगलिया जोड्ने भद्रपुर–५ स्थित नवनिर्मित मेची पूलको पूर्वतर्फको बाटोमा बाँध निर्माणको काममा लगाएर... Read more
भद्रपुरका जनप्रतिनिधिलाई विपद जोखिम न्यूनिकरण अभिमुखीकरण
           गंगा बराल भद्रपुर । झापा भद्रपुरका जनप्रतिनिधिहरुलाई विपद जोखिम न्यूनिकरणका उपाय, व्वस्थापकीय नीति–नियम तथा कार्ययोजनासम्बन्धी अभिमुखीकरण प्रदान गरिएपको छ । भद्रपुर नगरपालिकाको सभाहलमा बिहीबार जनप्रतिनिधिहरुलाई रेडक्रसले विपद जोखिम न्यूनिकरणका विषयमा अभिमुखीकरण प्रदान गरेको हो । रेडक्रसको अन्तर्राष्ट्रिय महासंघ र नेपाल रेडक्रस सोसाइटी झापा शाखाको संयुक्त... Read more
मेची नदीमा बीच भलिबल

मेची नदीमा बीच भलिबल

भद्रपुरस्थानीय तह ५ पुष २०७५, बिहीबार १९:०० स्पीक कर्नर

भद्रपुर । झापाको भद्रपुरस्थित मेची नदी किनारमा रिभर साइड ‘बीच भलिबल’ प्रतियोगिता आयोजना गरिएको छ । यस्तो खेल मेची अञ्चलमै पहिलो पटक आयोजना गरिएको हो । भारतसँग सीमा जोडिएको मेची नदीमा निर्माण सम्पन्न भएको पूलको उपादेयता प्रचार गर्ने, दुई देशबीच सद्भाव विस्तार गर्ने र मेची नदी किनारलाई पर्यटकीय गन्तव्य... Read more
अपाङ्गता दिवसमा ह्वील चियर, सेतो छडी र ब्याग वितरण
गंगा बराल भद्रपुर । अपाङ्गता भएकाहरुलाई आवश्यकताअनुसार सहयोग सामग्री वितरण र दुईजनालाई सम्मान गर्दै भद्रपुरमा २७ औं अन्तर्राष्ट्रिय अपाङ्गता दिवस मनाइएको छ । भद्रपुर नगरपालिकाअन्तर्गत गठित अपाङ्गता नगर समितिको आयोजनामा सोमबार भद्रपुरको मोहपाल धर्मशालामा एक समारोहका बीच दिवस मनाइएको हो । कार्यक्रममा नेपाल अपाङ्ग संघ खगेन्द्र नवजीवन केन्द्र झापा,... Read more
मेचीको बगरमा भलिवल : यसरी भिड्दैछन् १० टीम
भद्रपुरको मेची बगरमा पहिलोपटक भलिवल प्रतियोगिता हुने भएको छ । बालुवा बगरमा पहिलोपटक यस्तो प्रतियोगिता आयोजना हुन लागेको हो । भद्रपुर ५ नम्बर वडाको आयोजनामा पुस ५ गतेदेखि ‘भद्रपुर मेची रिभर साइड भलिबल प्रतियोगिता’ सञ्चालन गर्ने तयारी भएको छ । वडा कार्यालयले पत्रकार सम्मेलन गरी प्रतियोगिता गर्न लागिएको जानकारी... Read more