फोर्ड फिगो गाडी झापाको बिर्तामोडमा

फोर्ड फिगो गाडी झापाको बिर्तामोडमा

कर्पोरेट २४ चैत्र २०७५, आईतवार १७:४६ स्पीक कर्नर

बिर्तामोड : २०१९ संस्करणको नयाँ फोर्ड फिगो गाडी पूर्वी बजारमा आएको छ । झापाको बिर्तामोडमा रहेको युनाइटेड बद्रर्श एलायन्स स्वरुमले आइतबार एक कार्यक्रमका बिच नयाँ फोर्ड फिगो गाडी सार्वजनीक गरेको हो । बिर्तामोड उद्योग वाणिज्य संघ अध्यक्ष कुमार भट्टराई र स्वरुमका प्रोपाइटर विपीन बस्नेतले फिगो गाडी संयुक्त रुपमा सार्वजनिक... Read more
इसुजुको सिंगल क्याब डी म्याक्सको बिर्तामोडमा बिक्री सुरु
बिर्तामोड : जापानी ब्रान्ड इसुजुको आधिकारिक बिक्रेता एब्सोल्युट मोटर्सले बिर्तामोडमा नयाँ मोडलको सिंगल क्याब डी म्याक्स गाडीको बिक्री बितरण सुरु गरेको छ । एब्सोल्युट मोटर्सको बिर्तामोड स्थित पश्चिम बस स्टेण्डमा रहेको सोरुममा शुक्रबार बिर्तामोड उद्योग वाणिज्य संघका अध्यक्ष कुमार भट्टराईले इसुजु सिंगल क्याब गाडी सार्वजनिक गरेका हुन् । जापानको... Read more
WIFI पासवर्ड यसरी सजिलै थाहा पाउन सकिन्छ (भिडियोसहित)
काठमाडाैं :  आजकल हामी सबैसँगै स्मार्टफोन हुन्छ । हामी घरमा बस्दा वाइफाइबाट इन्टरनेट चलाइरहेको हुन्छौं । तर बाहिर तिर जाँदा डाटाबाट चलाउनुपर्ने हुन्छ । जुन अत्यन्तै महंगो छ । यस्तै अवस्थामा कसैको बाई–फाई पासवर्ड थाहा पाउन पाए पक्कै रमाइलो हुन्छ । कलेज, मल वा सिनेमा हलमा बाई–फाईका ओपन नेटवर्क हुने... Read more
जनसंख्याभन्दा ७० लाख बढी मोबाइल ग्राहक

जनसंख्याभन्दा ७० लाख बढी मोबाइल ग्राहक

कर्पोरेट ११ फाल्गुन २०७४, शुक्रबार ०६:४२ स्पीक कर्नर

काठमाडौं : केन्द्रीय तथ्यांक विभाग (सीबीएस)को पछिल्लो तथ्यांकअनुसार नेपालको जनसंख्या २ करोड ७९ लाख ८० हजार छ। यसमध्ये ४० लाखभन्दा बढी वैदेशीक रोजगारीमा भएको अनुमान गरिएको छ भने ५ लाखभन्दा बढी नेपाली विद्यार्थीको रूपमा संसरका विभिन्न मुलुकका छन् । यस्तै, माैसमी रोजगारीका लागि भारतका विभिन्न सहरमा जानेको संख्या पनि २०... Read more
टेलिकमले पनि ल्यायो ब्यालेन्स सापटी दिने सुविधा
काठमाडौँ: नेपाल टेलिकमले प्रिपेड सेवाग्राहीलाई कुरा गर्दैगर्दा ब्यालेन्स सकिए पनि फोन सम्पर्कलाई निरन्तरता दिन नमस्ते क्रेडिट सेवाको सफ्ट लञ्च गरेको छ । सोमबारवारबाट आफ्ना प्रिपेड ग्राहकको ब्यालेन्स सकिँदा एनसेलले जस्तै टेलिकमले पनि सापटी दिन सुरु गरेको हो । टेलिकमले आफ्नो १४ औं वार्षिकोत्सवको अवसरमा ‘नमस्ते क्रेडिट सेवा’ को सफ्ट... Read more
सामसुङ मोवाइलको सर्भिस काउण्टर बिर्तामोडमा
बिर्तामोड : सामसुङ मोवाइलको सर्भिस काउण्टर बिर्तामोडमा सुरु भएको छ । बिर्तामोडको हनुमान सेन्ट्रलको तेस्रो तलामा सर्भिस सेन्टरको स्थापना गरिएको हो । काउण्टरबाट सामसुङ कम्पनीका सबै प्रकारका मोवाइल सर्भिसिङ गर्न सकिने कम्पनीका सर्भिस मेनेजर राजन भट्टराईले बताए । ग्राहकलाई असहज नहोस् भन्ने उद्देश्यले सेण्टर सञ्चालन गरिएको भट्टराईले बताए ।... Read more