बलात्कार मुद्दाका फरार अभियुक्त १२ वर्षपछि पक्राउ
इलाम– इलाममा जबर्जस्ती करणी गरी फरार रहेका दुई अभियुक्त १२ वर्षपछि पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय इलामले चुलाचुली–३ का ३० वर्षीय मिलन भनिने अनिश राई र ३१ वर्षीय जितकुमार भनिने निश्चल राईलाई पक्राउ गरेको हो । फैसला कार्यान्वयन प्रक्रियालाई तीव्रता दिने अभियानअन्तर्गत अदालतबाट दोषी प्रमाणित भई फरार रहेका... Read more
राष्ट्रपति भण्डारीद्वारा २८९ कैदीबन्दीको कैद माफी मिनाहा
काठमाडौँ – राष्ट्रपति विद्यादेवी भण्डारीले संविधान दिवसको अवसर पारेर २८९ कैदीबन्दीको कैद माफी मिनाहा गरेकी छन् । मन्त्रिपरिषद्को सिफारिशमा राष्ट्रपति भण्डारीले हेमराज तुम्बाहाम्फेसमेतका कैदीको कैद भुक्तान हुन बाँकी कैद माफी मिनाहा गरेकी हुन् । नेपालको संविधानको धारा २७६, फौजदारी कसूर (सजाय निर्धारण तथा कार्यान्वयन) ऐन, २०७४ तथा फौजदारी कसूर... Read more
शिवसताक्षीका एक युवकको घाँटी रेटेर हत्या
सतासीधाम– झापाको शिवसताक्षीका एक जना युवा मृत अवस्थामा फेला परेका छन् । शिवसताक्षी–११ का गोमनसिंह मगर मृत फेला परेका हुन् । उनी हिजोदेखि हराइरहेका थिए । सताक्षीधाम जाने सडकमा घाँटी रेटेर फालिएको अवस्थामा मगरको शव फेला परेको हो । शिवसताक्षी नगरपालिका वडा नम्बर ११ का वडा अध्यक्ष भैरवकुमार श्रेष्ठले... Read more
विरीङ किनारबाट ब्राउन सुगरसहित मिया पक्राउ

विरीङ किनारबाट ब्राउन सुगरसहित मिया पक्राउ

अपराधसमाचार ९ भाद्र २०७७, मंगलवार ०८:०० स्पीक कर्नर

बिर्तामोड– सशस्त्र र नेपाल प्रहरीको संयुक्त गस्ती टोलीले ब्राउन सुगरसहित एक जनालाई विरीङ खोला किनारबाट आज पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय झापा र सशस्त्र प्रहरीको २ नम्वर गणबाट खटिएको संयुक्त टोलीले झापा बाह्रदशी–३ का २३ वर्षीय अमिन मोहम्मदलाई पक्राउ गरेको हो । शंका लागेर चेकजाँच गर्दा उनको... Read more
सवारी ज्यान मुद्दाका फरार अभियुक्त पक्राउ

सवारी ज्यान मुद्दाका फरार अभियुक्त पक्राउ

अपराधसमाज २१ श्रावण २०७७, बुधबार १९:०० स्पीक कर्नर

बिर्तामोड- सवारी ज्यान मुद्दाका फरार अभियुक्तलाई झापा प्रहरीले पक्राउ गरेको छ । बिर्तामोड १० का २८ वर्षीय युवराज राजवंशी पक्राउ परेका हुन् । सवारी ज्यान मुद्दामा झापा जिल्ला अदालतले उनलाई दुई वर्ष कैद सजाय र २० हजार रुपैयाँ जरिवाना हुने ठहर  गरेको थियो । पुनरावेदन गरेका राजवंशीको मुद्दामा उच्च... Read more
हत्याका अभियुक्त १३ वर्षपछि पक्राउ, पीडित भन्छन्, ‘न्यायको आश थिएन’
भद्रपुर– २०६३ साल चैत २४ गते झापाको टाघनडुब्बाका नत्थु विश्वकर्मामाथि कुटपिट भयो । चोरिएको साइकल फिर्ताका लागि जाँदा कुटाई खाएर फर्किएका नत्थुको भोलिपल्ट नोवेल अस्पताल विराटनगरमा ज्यान गयो । उनलाई कुटेर मार्ने साविक मेचीनगर–८ का बौदल लाम्गादे तत्काल फरार भए । मृतकका ससुरा रामबहादुर विकले घटना लगत्तै लाम्गादेविरुद्ध प्रहरीमा... Read more
झापामा कार चढेर नगद र सुनका गरगहना चोरी

झापामा कार चढेर नगद र सुनका गरगहना चोरी

अपराधसमाज १५ कार्तिक २०७६, शुक्रबार ०९:०० स्पीक कर्नर

चोरी गरिएको ठूलो परिमाणको सुनचाँदीका गरगहनासहित एक जना भारतीय नागरिकलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारतको सिलिगुडीका ४३ वर्षीय रघुवरप्रसाद साह रहेको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता प्रहरी नायब उपरीक्षक महेन्द्रकुमार श्रेष्ठले जानकारी दिनुभयो । उहाँका अनुसार झापाको कमल गाउँपालिका–६ स्थाई घर भई हाल बिर्तामोड नगरपालिका–५ मा... Read more
झापाका ‘काले’ अग्रवाल सुन तस्करीको अभियोगमा पक्राउ

झापाका ‘काले’ अग्रवाल सुन तस्करीको अभियोगमा पक्राउ

अपराधसमाज २८ आश्विन २०७६, मंगलवार ०८:०० स्पीक कर्नर

 ३८ क्विन्टल सुन तस्करी तथा सनम शाक्य हत्या मुद्दामा अन्तर्राष्ट्रिय प्रहरी अपराध संगठन इन्टरपोलले रेड कर्नर नोटिस जारी गरेका झापाका एकजना अभियुक्त पक्राउ परेका छन् । झापा शिवसताक्षी नगरपालिका–६ का कृष्णगोपाल अग्रवाललाई प्रहरीले समातेको हो । कालु, काले तथा किसनजस्ता उपनामले चिनिदै आएका अग्रवाल दुबईमा लुकेर बस्दै आएका थिए... Read more
श्रीमती र छोरीको गोली हानेर हत्या

श्रीमती र छोरीको गोली हानेर हत्या

अपराधसमाज २४ आश्विन २०७६, शुक्रबार १२:०० स्पीक कर्नर

सिन्धुलीको गोलान्जोर गाँउपालिका–६ नाकाझोलीका टेकबहादुर मश्राङ्गीले रक्सी खाएर श्रीमती र छोरीको गोली हानी हत्या गरेका छन् । बिहीबार राति करिब ११ बजे घरायसी विषयमा सामान्य विवाद हुँदा टेकबहादुरले आफूसँग भएको भरुवा बन्दुक पड्काएर सुतिरहेको अवस्थामा ४५ वर्षीया श्रीमती किरण र १७ वर्षीया छोरी प्रेमसुको हत्या गरेको प्रहरीले जनाएको छ... Read more
पाँचथर हत्याका तीन अभियुक्त पक्राउ

पाँचथर हत्याका तीन अभियुक्त पक्राउ

अपराधसमाज २४ आश्विन २०७६, शुक्रबार १२:०० स्पीक कर्नर

पाँचथर याङवरक गाउँपालिकामा भएका दुई वटा छुट्टाछुटै हत्यामा संलग्न रहेको आरोपमा पाँचथर प्रहरीले तीन जना पक्राउ गरेको छ । असोज १६ गते याङवरक–२ सिलसिले भन्ने ठाउँका ३८ वर्षीय रामलाल कार्कीको टाउकोमा ढुङगा प्रहार गरी हत्या भएको थियो । यो घटनामा संलग्न रहेको आरोपमा फरार रहेका यही गाउँपालिका–३ का २३... Read more