सङ्क्रमितकाे सङ्ख्या २० हजार ७५० पुग्याे सङ्क्रमितकाे सङ्ख्या २० हजार ७५० पुग्याे
काठमाण्डाै – नेपालमा गएकाे २४ घण्टामा चार सय १८ जनामा कोरोनाकाे सङ्क्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना सङ्क्रमितको कुल सङ्ख्या २० हजार सात... सङ्क्रमितकाे सङ्ख्या २० हजार ७५० पुग्याे

काठमाण्डाै – नेपालमा गएकाे २४ घण्टामा चार सय १८ जनामा कोरोनाकाे सङ्क्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना सङ्क्रमितको कुल सङ्ख्या २० हजार सात सय ५० पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

यस्तै पछिल्लाे २४ घण्टामा तीन सय ५८ जना निको भएर घर फर्किएसँगै निको हुनेको सङ्ख्या १४ हजार नौ सय ६१ पुगेको छ ।

अहिले पाँच हजार सात सय ३२ जना आइसोलेसनमा रहेका छन् । १० हजार चार सय ५२ जना क्वरेण्टीनमा रहेका छन् । ujyalloonline.com