प्रहरी चौकी बिर्ताबजारमा कार्यरत  महिला प्रहरीलाई कोरोना संक्रमण प्रहरी चौकी बिर्ताबजारमा कार्यरत  महिला प्रहरीलाई कोरोना संक्रमण
प्रहरी चौकी बिर्ताबजारमा कार्यरत एक महिला प्रहरीलाई कोरोना संक्रमण देखिएको छ ।  मेची आँखा अस्पताल क्वारेन्टाइनको सुरक्षार्थ  खटिएकी ती महिला प्रहरीलाई संक्रमण भएको स्वास्थ्य... प्रहरी चौकी बिर्ताबजारमा कार्यरत  महिला प्रहरीलाई कोरोना संक्रमण

प्रहरी चौकी बिर्ताबजारमा कार्यरत एक महिला प्रहरीलाई कोरोना संक्रमण देखिएको छ ।  मेची आँखा अस्पताल क्वारेन्टाइनको सुरक्षार्थ  खटिएकी ती महिला प्रहरीलाई संक्रमण भएको स्वास्थ्य कार्यालय झापाले जनाएको छ ।  यसअघि झापाका ३५ जना सशस्त्र प्रहरीलाई कोरोना पुष्टि भइसकेको छ ।