प्रधानमन्त्री  ओली र  दाहालबीच तीन घन्टा वार्ता प्रधानमन्त्री  ओली र  दाहालबीच तीन घन्टा वार्ता
प्रधानमन्त्री केपी शर्मा ओली र नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहालबीच आज झन्डै तीन घन्टा वार्ता भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बिहान १२ पछि... प्रधानमन्त्री  ओली र  दाहालबीच तीन घन्टा वार्ता

प्रधानमन्त्री केपी शर्मा ओली र नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहालबीच आज झन्डै तीन घन्टा वार्ता भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बिहान १२ पछि सुरू भएको भेटवार्ता दिउँसो तीन बजेसम्म चलेको थियो ।

ओली दाहाल वार्तामा नेकपा महासचिव बिष्णु पौडेल र स्थायी समिति सदस्य जनार्दन शर्मा पनि सहभागी थिए । दुई अध्यक्षबीच खुलस्त छलफल भएको बताइएको छ ।