कोरोना  संक्रमित सं‌ख्या १५ हजार नाघ्यो कोरोना  संक्रमित सं‌ख्या १५ हजार नाघ्यो
काठमाडौं :  शुक्रबार नेपालमा ७४० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसं‌ख्या मन्त्रालयका अनुसार कोरोना भाइरस संक्रमितको संख्या १५ हजार २... कोरोना  संक्रमित सं‌ख्या १५ हजार नाघ्यो

काठमाडौं :  शुक्रबार नेपालमा ७४० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसं‌ख्या मन्त्रालयका अनुसार कोरोना भाइरस संक्रमितको संख्या १५ हजार २ सय ५९ पुगेको छ । कोरोना भाइरस संक्रमण निको भएर डिस्चार्ज हुनेको कुल स‌ंख्या ६ हजार १ सय ४३ पुगेको छ । onlinekhabar.com