लायन्स तथा  लियो क्लबद्धरा बृद्धबृद्धालाई खाना लायन्स तथा  लियो क्लबद्धरा बृद्धबृद्धालाई खाना
बिर्तामोड ः लायन्स क्लब अफ अनारमनी तथा लियो क्लब अफ अनारमनीले बिर्तामोड नगरपालिका ४ मा रहेको बृद्धाश्रमका बृद्ध–बृद्धाहरुलाई खाना खुवाएको छ । बुधबार लायन्स... लायन्स तथा  लियो क्लबद्धरा बृद्धबृद्धालाई खाना

बिर्तामोड ः लायन्स क्लब अफ अनारमनी तथा लियो क्लब अफ अनारमनीले बिर्तामोड नगरपालिका ४ मा रहेको बृद्धाश्रमका बृद्ध–बृद्धाहरुलाई खाना खुवाएको छ । बुधबार लायन्स र लियोले परोपकार तथा अनुसन्धान केन्द्रद्धरा सञ्चालित बृद्धाश्रमका बृद्ध–बृद्धलाई खाना खुवाएको लायन्स क्लब अफ अनारमनीका निबर्तमान अध्यक्ष तथा लायन्स क्लब अफ ईन्टरनेशनलका जोन चेयर पर्सन
शैलेन्द्र कुरुम्वाङले जानकारी दिए ।

 

आश्रममा आश्रय लिएर बसीरहेका ३२ बृद्धा बृद्धालाई संस्थाले सामाजिक उत्तरदायित्व अन्तरगर्त खाना खुवाएको पनि निवर्तमान अध्यक्ष कुरुम्बाङ्ले बताए । कार्यक्रममा रिजन चियर पर्सन ओमकृष्ण बिमली, ओर्डिनेटर सत्यनारायण शर्मा लगायतको उपस्थिती रहेको थियो ।