लायन्स क्लब अफ अनारमनी सम्मानित लायन्स क्लब अफ अनारमनी सम्मानित
यहि असार १० गते सम्पन्न चौंथो रेगुलर डिस्ट्रीक भर्चुअल क्याबिनेट बैठक तथा अवार्ड बाट लायन्स क्लब अफ अनारमनी सम्मानित भएको छ । विभिन्न ३... लायन्स क्लब अफ अनारमनी सम्मानित

यहि असार १० गते सम्पन्न चौंथो रेगुलर डिस्ट्रीक भर्चुअल क्याबिनेट बैठक तथा अवार्ड बाट लायन्स क्लब अफ अनारमनी सम्मानित भएको छ । विभिन्न ३ बिधामा अवार्ड पाएर लायन्स क्लब अफ अनारमनी सम्मानित भएको क्लबका अध्यक्ष शैलेन्द्र कुरुम्वाङले बताए ।

लायन्स क्लब ईन्टरनेशनल डिष्ट्रिक्ट ३२५ एवान ले बर्ष २०१९र२०२० मा क्लबले सामाजिक क्षेत्रमा गरेको कार्यको उच्च प्रंशसा गर्दै सम्मान प्रदान गरेको हो । लायन्स क्लब अफ अरामनीले पछिल्लो समय सामाजिक कार्यमा बिशेष योगदान दिंदै आएको छ ।