मेची अभियानले किन्यो भीटीएम मेची अभियानले किन्यो भीटीएम
मेचीनगर– मेची अभियानले पाँचसय थान भीटीएम किनेको गरेको छ । झापामा विभिन्न स्थानीय तहलाई दिने गरी अभियानले भीटीएम खरिद गरेको हो । अभियानका संयोजक... मेची अभियानले किन्यो भीटीएम

मेचीनगर– मेची अभियानले पाँचसय थान भीटीएम किनेको गरेको छ । झापामा विभिन्न स्थानीय तहलाई दिने गरी अभियानले भीटीएम खरिद गरेको हो । अभियानका संयोजक विजय डालमियाले पाँचसय थान भीटीएम मेचीनगर आइपुगेको बताए ।

भीटीएम स्वाब संकलनमा प्रयोग हुन्छ । पिसिआर विधिबाट स्वाब परीक्षण गर्न चाहिने भीटीएम झापामा अभाव छ । कोरोना संक्रमितको संख्या बढिरहे पनि पर्याप्त मात्रामा परीक्षण हुन नसकिरहेका बेला अभियान भीटीएम किनेको हो ।