यी हुन् सबैभन्दा धेरै कोरोना संक्रमित भएका विश्वका १० देश यी हुन् सबैभन्दा धेरै कोरोना संक्रमित भएका विश्वका १० देश
एजेन्सी– कोरोना भाइरसका कारण हालसम्म ५४ लाख  ९३ हजार संक्रमित रहेका छन्। कोरोना भाइरसका कारण ३ लाख ४६ हजार मानिसले ज्यान गुमाएका छन्। त्यस्तै २२... यी हुन् सबैभन्दा धेरै कोरोना संक्रमित भएका विश्वका १० देश

एजेन्सी– कोरोना भाइरसका कारण हालसम्म ५४ लाख  ९३ हजार संक्रमित रहेका छन्। कोरोना भाइरसका कारण ३ लाख ४६ हजार मानिसले ज्यान गुमाएका छन्। त्यस्तै २२ लाख २८ हजार संक्रमितले यसलाई जित्न सफल भएका छन्।

जोन हप्किन्स विश्वविद्यालयको तथ्यांकअनुसार हालसम्म सबैभन्दा धेरै प्रभावित देश अमेरिका भएको छ। चीनको वुहानबाट सुरु भएपनि यो अहिले अमेरिका, रुस, ब्राजिल र युरोपका देशहरूमा महामारीको रुपमा फैलिएको छ। nepallive.com

यी हुन् सबैभन्दा धेरै कोरोना संक्रमित भएका विश्वका १० देश

देश संक्रमित मृत्यु
अमेरिका १६६२३०२ ९८२२०
ब्राजिल ३७४८९८ २३४७३
रूस ३५४४२७ ३६३३
बेलायत २६२५४७ ३६९९६
स्पेन २३५४०० २६८३४
इटाली २३०१५८ २८४६०
फ्रान्स १८३०६७ २८४६०
जर्मनी १८०६०० ८३०९
टर्की १५७८१४ ४३६९
भारत १४४९५० ४१७२