विर्तामोडमा पूजाइम्पोरियम विर्तामोडमा पूजाइम्पोरियम
विर्तामोड :  उपभोक्तालाई उचितमूल्यमा गुणस्तरीय घरायसी सामानउपलब्ध गराउने उद्देश्यले मेचीअञ्चलको प्रमुखव्यापारिक शहर विर्तामोडमा पूजाइम्पोरियम नामकव्यापारिक प्रतिष्ठान सञ्चालनमाल्याइएको छ । व्यवसायमालामो अनुभव संगालिइसकेका र आमउपभोक्ताको... विर्तामोडमा पूजाइम्पोरियम

विर्तामोड :  उपभोक्तालाई उचितमूल्यमा गुणस्तरीय घरायसी सामानउपलब्ध गराउने उद्देश्यले मेचीअञ्चलको प्रमुखव्यापारिक शहर विर्तामोडमा पूजाइम्पोरियम नामकव्यापारिक प्रतिष्ठान सञ्चालनमाल्याइएको छ ।

व्यवसायमालामो अनुभव संगालिइसकेका र आमउपभोक्ताको मन जित्न सफलव्यवसायीपवनअग्रवाल र राजेन्द्रप्रसाद सैनीको संयुक्तलगानीमाविर्तामोडको काँकरभिट्टारोडस्थित मेगाकम्प्लेक्सछेउमा पूजाइम्पोरियम सञ्चालनमाआएको हो ।

शनिबार वैदिकविधिअनुसार पूजाआजा गरी सञ्चालनपवनकी ९३ वर्षाीया आमा सरस्वतीदेवीअग्रवालले सो प्रतिष्ठानको शुभारम्भ गरिन् ।
आफ्नो प्रतिष्ठानमा जापान, कोरिया, थाइल्याण्ड, चीनलगायतका देशमाउत्पादित गुणस्तरीय घरायसी सामग्रीउपलब्धहुने सञ्चालकअग्रवालले जानकारी दिए ।

उनकाअनुसार घरायसी सामग्रीकालागिपूजाइम्पोरियममा पस्ने उपभोक्ताले चाहिएको सामाननपाएर फर्कनुनपर्ने बताए । लामो समय धुलाबारीमा घरायसी सामानकै व्यवसाय सञ्चालन गरेकापवनले आफ्नाशुभचिन्तकहरुको आग्रहअनुसार विर्तामोडमा व्यापार विस्तार गरेको जानकारी दिए ।

सो इम्पोरियममाविविधप्रकारका घरायसी सामानकासिाथै विदेशीब्ल्याङ्केट, सुटकेस, ब्याग, म्याट, गिफ्ट आइटम, आकर्षक भित्ते घडी, केटाकेटीका खेलौनाहरु उपभोक्ताले सुलभ मूल्यमाप्राप्तगर्नेछन् ।