सरकारी विद्यालय पढ्दा मात्रै छात्रवृत्ति सरकारी विद्यालय पढ्दा मात्रै छात्रवृत्ति
सामुदायिक विद्यालयमा कक्षा ६ देखि १० सम्म अनिवार्यरूपमाअध्ययन गर्ने विद्यार्थीले मात्र उच्च शिक्षाका लागि छात्रवृत्ति पाउने भएका छन्। प्रतिनिधिसभाको शिक्षा तथा स्वास्थ्य समितिले केही... सरकारी विद्यालय पढ्दा मात्रै छात्रवृत्ति

सामुदायिक विद्यालयमा कक्षा ६ देखि १० सम्म अनिवार्यरूपमाअध्ययन गर्ने विद्यार्थीले मात्र उच्च शिक्षाका लागि छात्रवृत्ति पाउने भएका छन्। प्रतिनिधिसभाको शिक्षा तथा स्वास्थ्य समितिले केही नेपाल ऐन संशोधनसहित पारित गर्दै यस्तो व्यवस्था गरेको हो। समावेशी छात्रवृत्तिका नाममा विभिन्न विकृति बढेकाले यस्तो अनिवार्य व्यवस्था गरिएको समिति सभापति जयपुरी घर्तीले बताइन्।

‘जुन व्यक्तिले छात्रवृत्ति पाउनुपर्ने हो त्यसले नपाएको गुनासो धेरै आयो’, उनले भनिन्, ‘कक्षा ६ देखि १० सम्म अनिवार्यरूपमा माध्यमिक विद्यालयमा अध्ययन गरेको विद्यार्थीले मात्रै उच्च शिक्षामा छात्रवृत्ति पाउने व्यवस्था गरिएको छ ।’ ‘