१३ बैशाख २०८१, बिहिबार | Fri Apr 26 2024

झापा गाउँपालिकामा स्थानीयलाई १५ हजार रुपैयाँ मृत्यु संस्कार खर्च

शरणामती- झापा गाउँपालिकाले स्थानीयलाई १५ हजार रुपैयाँ मृत्यु संस्कार खर्च दिने भएको छ । आगामी आर्थिक वर्षदेखि गाउँपालिकाले मृतकको परिवारलाई मृत्यु संस्कार खर्च दिन लागेको हो । गाउँपालिका उपाध्यक्ष अञ्जुदेवी थपलियाले अघिल्लो वर्षको तुलनामा मृत्यु संस्कार खर्च पाँच हजार रुपैयाँले बढाइएको बताइन् । यसअघि गाउँपालिकाले १० हजार रुपैयाँ दिने गरेको थियो । आदिवासी विपन्न समुदायको…